आत्महत्या दुरुत्साहन आरोपमा चार पक्राउ

सल्यान / सल्यानमा आत्महत्या दुरुत्साहन आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालीका वडा नम्बर १५ हरेलेकी २१ वर्षीया मुना नाथलाई आत्महत्या दुरुत्साहन गर्न लगाएको आरोपमा शारदा नगरपालिका वडा नम्बर १५ का श्रीमान...

फिफा क्लब विश्वकप फुटबल स्थगित

एजेन्सी । युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिताहरुमा पर्ने फिफा क्लब विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित...

सबै फिल्म हल बन्द

काठमाडौं –  सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन्...

टेलिकमको रिङ्ग–ब्याक टोनमा कोरोना रोकथाम सन्देश 

काठमाडौं - नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस  रोकथामको सन्देश बजाउन थालेको छ । नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ । सामाजिक उत्तरदायित्व अनुसार...

२० हजार मास्कसहित दुई पक्राउ

वीरगन्ज - नेपालबाट भारत तस्करी गर्न लागिएको ६ बोरा मास्कसहित २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । भारत तस्करी गर्न लागिएको २० हजार थान मास्कसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौं — लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक...

कामपा १४ का वडाध्यक्षमाथि लागेको भ्रष्टाचार आरोपबारे अध्यक्षको स्पष्टिकरण (भिडियोसहित)

काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं १४ का एक मात्र महिला वडाअध्यक्ष  शोभा सापकोटामाथि सार्वजनिक जग्गामा बाटो कायम गरिदिएको आरोप लगाउँदै प्रतिपक्षी नेपाली कांग्रेस पार्टीका स्थानीय कार्यकर्ताहरुले वडा कार्यालयमै आएर अपमानित गरेको घटनाप्रति आफ्नो...

इन्फ्ल्युएन्जा विरुद्धको औषधि कोराना उपचारमा

काठमाडौं । चीनका चिकित्सा अधिकारीहरुले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि...

त्रिवि अन्तर्गत आज हुने भनिएका सबै परीक्षा यथावत् सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज हुने भनिएका सबै परीक्षा यथावत् रुपमा सञ्चालन हुने भएका छन् । त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका...

हिमपातका कारण उपल्लो डोल्पामा विकास निर्माणका कार्य प्रभावित

जाजरकोट । हिउँदमा पटक–पटक परेको हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम रोकिइँदै आएको छ । चैत महिनाबाट विकास निर्माणको काम शुरू गर्ने तयारी भइरहेको समयमा उपल्लो डोल्पावासीहरुले पुनः चैत २ गते भारी हिमपात...

RECENT POSTS

HOT NEWS