एनआईसी एशियाका ग्राहकलाई अकामा २०% छुट

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत...

देशमै कोरोनाको उपचार गर्ने तयारी

काठमाडौं  -  सरकारले कोरोना भाइरसको संक्रमण लागेकाहरूका  लागि मात्र उपचार गर्ने तयारी गरेको छ ।  कोरोनाका बिरामी मात्र उपचार गर्ने सरकारको तयारी काठमाडौंमा १२० र उपत्यकाबाहिर ११५ आइसियुको व्यवस्था गरेको छ । राष्ट्रिय सभाको आजको...

कोरोनाकाे संक्रमण राेक्न घरेलु क्रिकेट खेल स्थगित

एजेन्सी  - कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि भारतले सबै घरेलु क्रिकेट प्रतियोगिता स्थगित गरेको छ। शनिबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अर्को सूचना जारी सार्वजनिक गर्दै सबै घरेलु खेल स्थगित गरेको हो। बोर्डले...

एनआईसी एशियाले ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ अफर ल्यायो

काठमाडौं– एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ...

नेपालको पहिलो कमेडियन हिमेश पन्त

काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल शनिबार आयोजना गरियो । यो शोको विजेता बनेका छन्, हिमेश पन्त । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश...

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई भारत सरकारद्धारा ४ लाख दिने घोषणा

काठमाडौं । भारतको सरकारले सारा विश्व भरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो देशमा ज्यान गुमाएका मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म २ जनाको...

नेपाल भारत मैत्री बस सेवा अनिश्चितकालका लागी बन्द

कञ्चनपुर । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द गरेको हो...

महालेखापरीक्षक कार्यालयकै लेखापरीक्षक नै भ्रष्टाचारमा संलग्न

काठमाडौं । सरकारी कार्यालयको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षक कार्यालयकै लेखापरीक्षक नै भ्रष्टाचारमा संलग्न देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि महालेखाका एक लेखापरीक्षकसहित तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...

पैसाबाट कोरोना सर्ने खतरा

काठमाडौँ । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना...

विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम...

RECENT POSTS

HOT NEWS