बिल गेट्सद्वारा माईक्रोसफ्टबोर्ड पदबाट राजीनामा
एजेन्सी - माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिएका छन् । परोपकारी गतिविधिहरूमा बढी समय खर्च गर्ने अभिप्रायले उनले कम्पनीको बोर्डबाट बाहिर निस्कन चाहेको जनाएका छन् ।
माइक्रोसफ्टले बिल गेट्सले...
नेपाल–भारत आवत–जावतमा चार वटा नाका बाहेक अरु सवै नाका बन्द
काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ ।
आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा,...
वाइडबडी काण्डमा संलग्नलाई कारबाही गरौं : माधव नेपाल
काठमाडौं । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने जनाउनभएको छ ।
संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले भ्रष्टाचारका दोषीलाई...
ताक्लाकोटबाट तत्काल उद्धार असम्भव
काठमाडौँ । सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने जनाएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण उनीहरूलाई तत्काल...
तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए
काठमाडौं । पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी...
कोरोनाका कारण मुख्य सिजनकै पर्वतारोहण स्थगित
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएको छ । नेपालको पर्यटकीय गतिविधिमध्ये सबैभन्दा चर्चित र आम्दानीका हिसाबले प्रमुख स्रोतका रूपमा रहेको पर्वतारोहण यसपटक नहुने भएको...
टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण
कैलाली । टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जनाएको छ ।
तीन करोड ५६ लाख ३६ हजार २३६...
डोल्पामा बाक्लो हिमपात, विमानस्थल पनि बन्द
डोल्पा । हिमाली जिल्ला डोल्पामा जिल्लाभरी नै हिमपात शुरु भएको छ । आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षापछि भारी हिमपात शुरु भएको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य...
कोरोनाको असर आईपीएलमा
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेपछि विश्वका धेरै देशले सतर्कता अपनाइरहेका छन् । कोरोनाको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना...
आज सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घट्यो
काठमाडौँ । सुनको भाउ आज तोलामा तीन हजार रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५...

























