बुटवलमा मेगा बैंकको नवनिर्मित भवन उद्घाटन
रुपन्देही - मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा रहेको आफ्नै जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ ।
भवन उद्घाटनको अवसरमा बिहीबार मिलनचोक स्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको...
गोकुल बास्कोटाबारे छानविन गर्न दबाब
काठमाडाैं - पूर्व संचारमन्त्री गोकुल बास्कोटा मुछिएको सुरक्षा मुद्रण खरिद प्रकरणमा अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ । तत्कालिन मन्त्री बास्कोटाले अघि बढाएको जिटुजी प्रक्रिया नै रद्ध गर्नुपर्ने भएको छ । साथै ७०...
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार कट्यो, युरोपमा स्थिति भयावह बन्दै
एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच हजार कटेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुनेको संख्या पाँच हजार ७७ पुगेको हो । शुक्रबार साँझसम्मको तथ्यांकअनुसार एक लाख ३६ हजार संक्रमित...
नेपालमा हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो
काठमाडौं – नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ । बुधबार (मार्च ११) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न...
कोरोनाको त्रास प्रविधिमन्त्री : नवनिर्मित भवनको उद्घाटन नगरी फर्के
काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्केका छन्।
मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुई तले भवनको उद्घाटन गर्ने कार्यक्रम आज तय गरिएको थियो।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका...
ग्लोेबल आइएमई अब शंकरदेव क्याम्पसमा
काठमाडौं – ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पस बीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर...
विदेश बसेर पनि सस्तो ब्याजदरमा १६ करोडसम्म ऋण लिन सकिने
काठमाडौं - विदेशी मुलुकबाट अब १६ कारोड रुपैंयासम्मको ऋण सीधा रुपमा लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिन चाहने नागरिक, फर्म वा संस्थाले त्यस्तो ऋण रकम सीधा रुपमा लिन पाउने...
इरानमा कोरोनाकाे संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो
एजेन्सी - इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ ।
इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको...
विश्वभर कोरोनाबाट सात प्रतिशतको मृत्यु
एजेन्सी - विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट सात प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
गएको १७ नोभेम्बरबाट देखिएको कोरोना संक्रमणबाट अहिलेसम्म ५४३६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ठूलो संख्या ६० वर्ष माथिका...
‘प्रधानसेनापति प्रशंसा निशान’ सुशोभन समारोह सम्पन्न
काठमाडाैं - जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले Corona Task Force मा खट्टिनु भएका सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप 'प्रधानसेनापति प्रशंसा निशान' फागुन ३० गते प्रदान गर्नु...























