प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्छ :अध्यक्ष पशुपति

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने जनाएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’ आज ...

उद्योगमन्त्री ग्राहकको भेषमा अनुगमन गर्न बजार

काठमाडौं - साधारण ज्याकेट, पाइन्ट र स्पोर्ट्स जुत्ता लगाएर एक व्यक्ति शुक्रवार साँझ पोखराका पसल तथा डिपार्टमेन्टल स्टोरमा पुगेका थिए । उद्योगमन्त्रीले  सामानहरुको मूल्य, उपलब्धता, उत्पादन मिति र उपभोग्य मितिबारे निरीक्षण गरेका थिए । साेही...

योहो टिभीको समाचार प्रमुखमा भण्डारी नियुक्त

काठमाडौं - योहो टेलिभिजनको समाचार प्रमुखमा जीवराम भण्डारी नियुक्त हुनुभएको छ । टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले आज भण्डारीलाई स्वागत गर्दै समाचार प्रमुखको जिम्मेवारी प्रदान गर्नुभएको हो । अध्यक्ष शेर्पाले टेलिभिजनलाई गुणस्तरीय बनाउन र नेपाली टेलिभिजनहरूमाझ...

संघीय सरकारले स्थानीयमा पुगेका स्वास्थ्यकर्मी परिचालन गर्ने

काठमाडाैं - समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्यकर्मीलाई संघीय सरकारले परिचालन गर्न सक्ने भएको छ । नोभलकोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको गत बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको थियाे । उपप्रधान...

विश्वकै दुर्लभ सेतो जिराफको मृत्यु

एजेन्सी - विश्वकै दुर्लभ सेतो प्रजातिका जिराफको मृत्यु भएको छ । उत्तर पूर्वी केन्याको ग्रासिया काउन्टीमा रहेका ३ मध्ये २ सेतो जिराफको शिकारीले ज्यान लिएका हुन् ।अधिकारीहरुका अनुसार सेतो प्रजातिको पोथी जिराफ र उसको...

भारतमा अद्भूत बच्चाको जन्म

एजेन्सी - संसारमा अद्भूत बच्चाको जन्म हुने गरेको छ । यस्तै वृद्ध जस्तो देखिने बच्चाको जन्म भएको छ । ती बच्चालाई देखेर जन्म दिने आमाले दुध पिलाउन डराएकी छिन् । बच्चीलाई माता पिता दुवैले...

साउदीमा पनि ‘लकडाउन’को तयारी

एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियामा पनि बढेको छ । बढ्दो संक्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि आइतबारदेखि लागू हुने गरी २ हप्ताका लागि...

ब्राजिलका राष्ट्रपतिलाई कोरोनाको संक्रमण

एजेन्सी - ब्रजिलका राष्ट्रपति जैयर बोल्सोनारोलाई कोरोनाको संक्रमण देखा परेको छ । कोरोनाको परिक्षण गर्दा साकारत्मक देखिएको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन् । उक्त विषयबारे आधिकारिक रुपमा कुनै पुष्टि नभएको जनाइएको छ । ट्रम्पसंगको भेटवार्तापछि...

जिप्रका धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

जनकपुर– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं ४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको फाल्गुन ३० गते धनुषाका प्रमुख...

सिटिजन्सको बचत खाता’ मा ५ लाखसम्मको बिमा सुविधा पाउने

काठमाडौं– सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ । रु ५,००० मा खाताखोल्न...

RECENT POSTS

HOT NEWS