ने.क.पा.द्वारा “लाल–पत्र” जारी : माफिया र कमिसनखोरलाई जनकार्वाही गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले “लाल–पत्र” जारी गरेको छ । सो पार्टीको राप्ती ब्यूरोले “लाल–पत्र” जारी गर्दै माफिया र कमिसनखोरलाई जनपरिषदको केन्द्रिय निति अनुरुप जनकार्वाही गरिने जनाएको छ । पार्टीविरुद्ध लगाएको कथित प्रतिबन्ध एक...
जिल्ला अदालतका कर्मचारी दुई लाख घुस सहित रंगेहात पक्राउ
–नारद कोहार
कपिलवस्तु । कपिलवस्तुमा २ लाख घुस सहित एक जना पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहिबार पक्राउ गरेको हो । सेवाग्राहीसगँ ठगी मुद्दाको सहजीकरण गरिदिने...
भ्रुण हत्या प्रकरण : गाउँपालिका अध्यक्ष ५५ हजार धरौटीमा रिहा
पाँचथर । भ्रुण हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका पाँचथर कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ धरौटीमा रिहा भएका छन् । पाँचथर जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले अध्यक्ष चेम्जोङलाई ५५ हजार रुपैयाँ धरौटी लिएर...
पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना
काठमाडौँ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५...
सिन्दुरे रोगले गहुँबालीमा क्षति
बैतडी । गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा...
संघीय संसद सचिवालयको महासचिवका दाबेदार को–को छन् त ?
काठमाडौं । हालका महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल एक साता पनि बाँकी नरहँदा संसद सचिवालयमा संघीय संसद सचिवालयको महासचिव को बन्ला भन्ने प्रश्न उठ्ने गरेको छ । भट्टराईले दुईपटक संसदको महासचिव भएर आइतबार...
आर्सनलका प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण
काठमाडौँ । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो । मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएको जनाउँदै आर्सनलले शनिबार...
विश्वकै दुर्लभ सेतोे जिराफ शिकारीद्धारा मारियो, अव एउटा मात्र बाँकी
एजेन्सी । विश्वकै सबैभन्दा दुर्लभ जिवित सेतो जिराफ शिकारीहरुको हातबाट मारिएपछि वन्यजन्तु संरक्षणका कार्यकर्ताहरुले ठूलो चिन्ता व्यक्त गरेका छन् । यस्तोमा अब सो प्रजातिको एक मात्र भाले जिराफ बाँकी रहको जनाइएको छ जुन मारिएको...
अनअराइभल भिसा वैशाख १८ सम्म बन्द
काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा...
कोरोनाबारे बुझ्न १११५ मा फोन गर्न सकिने
काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१५० बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने...
























