चिनियाँ सरकारद्वारा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा
एजेन्सी - चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका हुन् । यो समाचार चीनको सरकारी संचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनमा...
आगलागीबाट मृत्यु तथा धनमाल जलेर नष्ट
काठमाडौं - बाँके, जानकी गाउँपालिका-३ स्थित नेपालगंज उपमहानगरपालिका-११ बिपि चोक बस्ने अमरजित सिंहको जय श्री सियाराम मेनु चप्पल फ्याक्ट्रीमा बुधबार राति करेन्ट सर्ट भई आगलागी हुँदा हाल नाम, थर, वतन, लिङ्ग समेत पहिचान हुन...
चैत्र ११ गते मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम–२०२० हुने
काठमाडौं - विभिन्न वर्ग र समूहका लागि प्रतिभामूलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकैसाथ अबिबाहित र बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने...
करणी गरेको अभियोगमा पक्राउ
बारा - १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट...
धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ
कञ्चनपुर - आफ्नै १६ वर्षीय छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते...
बगदादको सैन्य अड्डामा रकेट आक्रमणः ३ जना मारिए
काठमाडौं । इराकको राजधानी बगदादमा रहेको एक सैन्य अड्डामा हवाई हमला भएको छ । हमलामा दुईजना अमेरिकी र एक बेलायती सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२...
कोरोनाका कारण अमेरिकाद्वारा २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध
एजेन्सी - कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने...
किसानलाई प्रतिअन्डा करिव तीन रुपैयाँ नोक्सान
काठमाडौं - पशुसेवा विभागले अण्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अण्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । अण्डा...
कोहलपुरमा बससँग अटो रिक्सा ठोक्किँदा एकको मृत्यु
नेपालगञ्ज - बाँकेको कोहलपुरमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि आज बिहान भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् ।
दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक...
विश्व मिर्गाैला दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज मनाईँदै
काठमाण्डौ । विश्व मिर्गौला दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज मनाईँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । वर्षमा एक पटक मात्रै भए पनि पिसाब र स्वास्थ्यको जाँच...

























