भारतीय सेना हटाउने संकल्प प्रस्ताव हट्यो

काठमाडौं - लिम्पियाधुरासहितको नेपाली भूमि मिचेर भारतले जारी गरेको नक्शा सच्याउन तथा कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन माग गर्दै सत्तारुढ सांसदले दर्ता गराएको संकल्प प्रस्ताव बिहीवार प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ । सचिवालयले...

धनगढीमा मोवाइलबाटै विकास निर्माणको जानकारी

कैलाली । धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ । उप–महानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरेको हो । पूर्वाधार विकास प्रणाली अन्तर्गत नागरिकहरुले आफ्नो...

कोरोनाको संक्रमण राेक्न स्वास्थ्यकर्मीलाई तालिम आवश्यक : सांसद अधिकारी

काठमाडौं– नेकपा सासंद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा नेपालका स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छन्। बिहीबार प्रनिनिधी सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले स्वास्थ्यकर्मीलाई तालिम, सुरक्षित...

पाटन बहुमुखी क्याम्पसलाई उपाधि

काठमाडौं - पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ । न्यु समिट कलेजको आयोजनामा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित ग¥यो ।...

औद्योगिक सर्वेक्षणमा पहिलो पटक तीन क्षेत्र समावेश

काठमाडौं । ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६’ मा औद्योगिक क्षेत्रका चारमध्ये थप तीनओटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको छ । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति,...

कोरोना भाइरस विश्वव्यापी महामारी

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । यसअघि डब्लूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन । एकै समयमा विश्वका फरक-फरक देशमा फैलिएको रोगलाई महामारी भनिन्छ । कोरोना भाइरस विश्वका...

अमेरिकाद्वारा बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने...

गैरकानुनी रूपमा काम गरिरहेका ८ चिनियाँ पक्राउ

काठमाडौं - गोरखामा पक्राउ परेका ८ जना चिनियाँ नागरिकलाई १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। भिजिट भिसामा आएर नेपालमा काम गरिरहेका उनीहरुलाई नेपालमै काम गर्ने हो भने तत्काल भिसा परिवर्तन गर्न भनिएको अध्यागमन...

युभेन्ट्सका सेन्टर ब्याक डेनिएललाई कोरोना संक्रमण

एजेन्सी - इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ । उनलाई कुनै पनि क्रियाकलापमा संग्लन...

कोरोना विरूद्व भारतले कठाेर कदम उठायाे

काठमाडौं - कोरोना भाइरसको महामारी रोक्न भन्दै छिमेकी मुलुक भारतले विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने...

RECENT POSTS

HOT NEWS