इरानमा २४ घण्टा भित्र ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण

एजेन्सी  - इरानले गएको २४ घण्टामा ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। यससँगै इरानमा सङ्क्रमितको सङ्ख्या ९ हजार पुगेको छ। बुधबार इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपौरले ६३ जनाको मृत्युको पनि पुष्टि गरेका...

राष्ट्रिय प्रसारण लाइनमा चैतबाट २५ मेगावाट बिजुली थपिने 

लमजुङ - जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५...

एनआईसी एशिया र लुम्बिनी ग्रुप प्राइभेट बीच रेमिट सम्झौता

काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको छ। एनआईसी एशिया ब्यांक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत शुरु...

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

मोरङ - बिराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका-८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय...

सरकारले विदेशबाट फर्केकालाई क्‍वारेन्टाइनमा राख्‍न नसकिने : महानिर्देशक श्रेष्ठ

काठमाडौं — नेपाल सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्‍न नसकिने जनाएको छ । कोरोना भाइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो जनाएका हुन्...

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

काठमाडौं - ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो । संघीय सांसद  पदम गिरीको प्रमुख...

म्यान्चेस्टर सिटी र आर्सनलको खेल स्थगित

एजेन्सी - इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार हुने भनिएको म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल रोकिएको छ। कोरोनाभाइरसको सुरक्षाका लागि खेल स्थगन गरिएको जनाइएको छ। आज राति हुने म्यान्चेस्टर सिटीको मैदानमा हुने तय भएको खेल पहिलोपटक स्थगित...

कोरोनाबाट बच्न रक्सी पिउँदा ४४ को मृत्यु

एजेन्सी — रक्सी पिए कोरोनाभाइरसबाट बच्न सकिन्छ भनी हल्ला फैलिएपछि इरानमा कोरोना भाइरस फैलिएसँगै त्यसबाट बच्नका लागि कमसल रक्सी पिउने ४४ जनाको मृत्यु भएको छ । कोरोनाले इरानमा २९१ जनाको ज्यान लिइसकेको छ भने ८...

‘चपली हाइट ३’ को टिजर सार्वजनिक

काठमाडौं - अागामी महिनाको २५ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरिएको छ । यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पौने दुई मिनेट लामो टिजरमा सस्पेन्स थ्रिलर...

श्रीलङ्कामा खडेरीबाट दैनिकी कष्ठकर

एजेन्सी - श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ । श्रीलङ्काको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको जनाएकाे...

RECENT POSTS

HOT NEWS