जेल गएको समयमा गान्धीले सिएको जुत्ता
एजेन्सी - कुनै बेला महात्मा गान्धी दक्षिण अफ्रिकामा थिए । आफ्नो आन्दोलनका कारण उनले धेरैजसो ब्रिटिस सरकारको दमनको सिकार हुनुपथ्र्यो । तैपनि, उनी धैर्यपूर्वक काममा जुटिरहन्थे । दक्षिण अफ्रिकाका तानासाह जनरल स्मटस गान्धीप्रति निकै अनुदार थिए । उनी...
नेपालमा कोरोनाको सङ्क्रमण फैलिंदैन : चिनियाँ राजदूत यान्छी
काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र यान्छीबीच भेटवार्ता भएको छ। भेटमा कोरोना भाइरसको सङ्क्रमणले...
नेपाल बोटल वाटर उद्योग महासंघद्वारा निर्माणाधीन रंगशालाका लागि १३२०० बोटल हस्तान्तरण
काठमाडाैं - नेपाल बोटल वाटर उद्योग महासंघको अगुवाइमा नेपाली जनजनको ढुकढुकी धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला महान अभियानमा १३२०० लितर वोटल पानि हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै रास्ट्रीय अध्यक्ष सुभाष...
त्रिविले परीक्षा सञ्चालन गर्ने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका...
विमान उडानमा ५० प्रतिशत यात्रु घटे
काठमाडौं - कोरोना भाइरसको सन्त्रासका कारण देशको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८०...
कटुवा पेस्तोल सहित पक्राउ
सिरहा - सिराहा नगरपालिका-२१ लकडीगोठबाट सोही ठाउँ मल्हनिया बस्ने २२ वर्षीय मनोज कुमार साहलाई १ थान कटुवा पेस्तोल र गोली १ राउण्ड सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठबाट खटिएको...
विद्युत सर्ट भई आगलागी हुँदा धनमाल नष्ट
सर्लाही- बसपरिया गाउँपालिका-५ धनगडा बस्ने राजन प्रसाद साहको घरमा मंगलबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा...
जस्तोसुकै विपत् आइपरे पनि नुनको अभाव हुँदैन : साल्ट ट्रेडिङ
काठमाडाैं - नुन बिक्रीवितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जस्तोसुकै विपत् आइपरे पनि नुनको अभाव नहुने जानकारी दिएको छ। भूकम्प, नाकाबन्दीमा समेत नुनको अभाव हुन नदिएको र अहिले पनि १० महिनालाई पुग्ने नुन...
प्रभु बैंकद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
संखुवासभा– प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष पाशाङनुर्वु शेर्पा सहभागि उक्त...
हङकङमा कोरोना भाइरसकाे संक्रमित संख्या १ सय १८ पुग्यो
एजेन्सी - हङकङमा कोरोनाबाट संक्रमितको संख्या १ सय १८ पुगेको छ। मंगलबार ३ जनामा कोरोनाको संक्रमण देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढेको हो।
हङकङ स्वास्थ्य विभागका डाक्टर चुवाङ सुक–क्वानले मंगलबार ३ जना संक्रमित थपिएको बताएको...

























