दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदै
काठमाडौं - पार्टी एकता घोषणाको अघिल्लो दिन राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ । राप्रपाको धुम्बाराही र संयुक्तको चाबहिलस्थित कार्यालयमा बैठक बसेको हो । दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदैछ...
नियन्त्रित लागूऔषध सहित पक्राउ
बारा - जितपुर सिमरा उपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, नुर्फिन ३ सय एम्पुल र फेनरागन ३ सय एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बीरगंज...
सार्कदेश मध्ये भारत सबैभन्दा बढि संक्रमित
काठमाडौं - चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संसारभर फैलिंदै गएको छ । हालसम्म संसारभरी कोरोना भाइरसबाट ४ हजार व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना विश्वव्यापी चुनौतीको रुपमा रहेको छ । यसको संक्रमणबाट बच्न ...
सिटिजन्स र मेदान्त मेडिसिटी अस्पतालबीच सहकार्य
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंककातर्फबाट...
कोरोनाको मारमा चलचित्र उद्योग
काठमाडाैं - कोरोना भाईरसले विश्वमा महामारिको रुप लिएपछी विभिन्न क्षेत्रहरु प्रभावित भएका छन । नेपालमा यस भाइरसकाे संक्रमण नदेखिए पनि त्यसको जोखिम न्युनिकरणका लागि भएका प्रयासप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । जसले गर्दा...
पशुपति रोड क्यारियरकाे उपाधी विपनाले जितिन्
काठमाडौं – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधि जितेकी छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३-०...
रोनाल्डोले मिस गरे ‘हाई फाइभ’
कोरोना भाइरसले गर्दा अहिले विश्व खेलकुद प्रभावित बनेको छ । चीनबाट फैलिएको कोरोना अहिले विश्वको १०० भन्दा बढी देशमा पुगेको छ ।
कोरोना भाइरसकै कारण इटलीमा फुटबल खेलहरु क्लोज डोर्स (दर्शक बिनै) खेलाउन थालिएको छ...
सुडानी प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास
एजेन्सी - सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्याप्रयासमा बच्न सफल भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो।
‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो।...
कोरोनाको त्रास : होली शान्तिमय
काठमाडौं - फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइदैछ ।
विगत वर्षमा फागु पूर्णिमा होलीमा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो ।...
कोरोनाको त्रासले सिरी ए बन्द गर्न खेलमन्त्रीको सुझाव
एजेन्सी - इटालीका खेलमन्त्री विनसेन्जो स्पाडाफोराले मानिसको मृत्यु भइरहेको समयमा फुटबल खेल्नुको औचित्य नभएको जनाएका छन्। आइतबार उनले इटालीको शीर्ष फुटबल लिग सिरी–ए पनि रद्द गर्नुपर्ने जनाएका छन्।
चीन र दक्षिण कोरियापछि कोरोना भाइरसको सबैभन्दा...

























