नेपाल सरकारले मेराे दुर्घटनाबारे छानबिन गरेन् : महासचिव मैनाली
काठमाडौं - नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे नेपाल सरकारले हालसम्म छानबिन समिति गठन नगरेकोमा चिन्ता व्यक्त गरेका छन् । ग्राण्डी अस्पतालमा उपचार गराईरहेका मैनालीलाई भेट्न पत्रकार ऋषि धमला पुग्दा मैनालीले यस्तो गुनासो...
कालोबजारी शुरु भएपछि स्थानीयवासी सडकमा उत्रिए
काठमाडौं – कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी ¥यालीसहित सभाको आयोजना गरेको छ ।...
यस्ता छन् स्मरणशक्ति बढाउने उपायहरु
हाम्रो दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरु भुल्ने बानी पनि मध्ये एक हो । जीवनमा केही कुरा चाडै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या रहेको छ । स्मरणशक्ति सबै मानिसमा समान...
२४ घण्टाभित्र त्रिभुवन विमानस्थल बन्द गर्नु आवश्यक : कँडेल
काठमाडौं - पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् । कोरोना भाईरसको संक्रमण संसारभरि फैलिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले...
उत्तर कोरियाद्वारा पुनः प्रहार
एजेन्सी - उत्तर कोरियाले तीनवटा पहिचान नभएका प्रक्षेपण गरेको छ । आफ्नो पूर्वी समुद्री किनारबाट आज प्रक्षेपण गरेको हो ।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले कारवाहीको रुपमा महत्वपूर्ण कदम चाल्ने चेतावनी दिएको दुई दिनपछि यस्तो...
जर्मनीमा कोरोनाकाे संक्रमित संख्या ११ सय नाघ्यो
एजेन्सी - जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको छ ।
अहिलेसम्म जर्मनीमा २१० जनामा नयाँ भाइरस संक्रमित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । योसँगै संक्रमित हुनेको संख्या ११ सय १२ पुगेको रोइटर्स समाचार...
ट्रकको ठक्करबाट १ को मृत्यु, ११ घाइते
चितवन - ट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले गएराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय...
रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण चाँडै हुने
काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ ।
प्राधिकरणले लेखेको पत्र...
बिवाहपछि स्त्रीमा देखिने परिवर्तनहरू
एजेन्सी - विवाहपछि स्त्रीमा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । विवाहपछि श्रीमान्सँग शारीरिक सम्बन्ध रहन्छ । यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ । यस क्रममा स्त्रीको शरीरमा एस्ट्रोजनलगायतका कैयौँ हर्मोनको...
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ३० प्रतिशतले घट्याे
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ३३ प्रतिशतसम्म घटेको छ । आयल प्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीन दशक यताकै ठूलो अन्तरले मूल्य घटेको हो । औषतमा ३० प्रतिशतले मूल्य घटेको...























