नेपाली चलचित्र फ्रान्समा प्रचार गर्दै निर्देशक विनोद पौडेल
काठमाडौं / निर्देशक विनोद पौडेलले फ्रान्समा नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तब्य भएको जनाएका छन् । ‘साउथ एसियन फिल्म फेस्टिभल’मा सहभागी हुन पेरिस पुगेका उनले त्यहाँ ‘साउथ एसियन फिल्म फेस्टिभल’सँगै विभिन्न देशबाट आएका चलचित्रकर्मी...
प्रहरी चौकीमा आक्रमण गर्ने एक पक्राउ
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित प्रहरी चौकी तिपेनीमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टोलीले मेलम्ची नगरपालिका–९ सुनखानीका ३३ वर्षीय लोकेन्द्र तामाङ रहेका छन् ।...
परिचयात्मक तथा चियापान कार्यक्रम
काठमाडाैं / रत्न राज्य लक्ष्मी क्याम्पसमा जनजाति विद्यार्थी महासंघको आयोजनामा आर. आर. इकाईद्धारा परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरेकाे छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीका इन्द्र लामा (घेदुङ केन्द्रीय उपाध्यक्ष) तथा अनेरास्वबियु केन्द्रीय सदस्य दुत...
नेवाः अन्तराष्ट्रिय फोरम जापानको ९औं अधिवेशन हुने
टोकियो / जापानमा नेवारहरूको क्रियाशिल संस्था नेवाः अन्तराष्ट्रिय फोरम जापानको ९औं अधिवेशन फेब्रुअरी २३ तारिख गर्ने भएको छ ।
नेवा: अन्तराष्ट्रिय फोरम जापानको उक्त अधिवेशन सिनओकुबो स्थित नेपाली मुरा हल सोलमरीमा हुने संस्था महासचिव शिव...
गुगलमा कोरोना बियरको तीव्र खोजी
एजेन्सी / हाल कोरोना भाइरसले ठूलै आतंक सिर्जना गरेको छ । संसारमा कोरोना नाम केवल भाइरसको मात्र छैन । कोरोना नामको वियर तथा कारलगायतका ब्राण्डहरु पनि छन् ।
एकातर्फ संसारमा कोरोना भाइरसले जनजीवन आतंकित बनाइरहेको...
सेनाको गाडी दुर्घटना हुँदा एककाे घटना स्थलमै ज्यान गयाे
दाङ / नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको छ। गाडीमा सात जना सवार थिए। सवारमध्ये मध्ये चार जनाको उद्दार गरी दाङ पठाइएको छ भने तीन जनाको उद्दार...
अन्तरिक्षमा अनौठो रेडियो संकेत
एजेन्सी / वैज्ञानिकहरुले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पृथ्वीमा प्राप्त गरिरहेका छन्। प्रत्येक १६–१६ दिनमा पृथ्वीले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पाइरहेको जनाइएकाे छ। रेडियो संकेतहरु ५० करोड लाइटवर्ष टाढादेखि पृथ्वीमा आइरहेका छन्।
सन् २०१८ को सेप्टेम्बरदेखि...
फागुन १ गते हुने जनयुद्ध दिवशमा ओली र प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजना हुने सो सभामा प्रधानमन्त्री एवम् नेकपाका...
स्वस्थानी व्रत किताबकाे पाना च्यात्न सांसद यसोदाको माग
काठमाडौं / प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी व्रतका किताबका पाना च्यात्नु पर्ने माग गरेकी छिन् । उनले धर्मको नाममा विभेद हुने स्वस्थानी व्रतका किताव र महिलाहरुले पञ्चमी नुहाउने...
सरकारले बजेटको आकारमा १० प्रतिशतले घटायाे
काठमाडौं / सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब साढे १ खर्बले घटाएको छ। बजेटको आकार करिब १० प्रतिशतले घटाएको हो।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार अर्धवार्षिक समीक्षा सार्वजनिक बजेटको आकार संशोधन गरी १३ खर्ब ८५...

























