करोड भन्दा बढी सुन सहित तिन भारतीय पक्राउ

काठमाडौं /  ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज पोदार, रंजन पोदार र रबिन पोदार रहेका छन् । उनीहरुले ललितपुर महानगरपालिका...

विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिकको ज्यान गयाे

एजेन्सी / सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिककाे ज्यान गएकाे टर्कीले दाबी गरेको छ । युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर...

प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं / नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह लगाएसँगै पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका हुन्। महानिरीक्षक ज्ञवालीले...

पूर्वसचिवकी श्रीमति र घरेलु कामदार हत्याको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारबाट प्रहरीमा जाहेरी

काठमाडौं /  पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरेलु कामदार विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान...

एनआईसी एशियाका ग्राहकलाई भ्यालेन्टाइनको विशेष अफर

काठमाडौं /  एनआईसी एशिया बैंकका ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाईल एपबाट कारोबार गर्ने २० जना ग्राहकले प्रेमजोडीका साथमा सोल्टीमा विशेष डिनर गर्न पाउने छन् । बैंकको मोबाइल बैंकिङ्ग...

राष्ट्रपतिद्वारा ६ विधेयक प्रमाणीकरण

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण  गर्नुभएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट...

९ दलीय गठबन्धनद्वारा एमसीसी संसदबाट अनुमोदन नगर्न माग

काठमाडौं / क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।  सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव अमेरिकाले...

गाँजासहित युवक पक्राउ

सर्लाही / प्रहरीले सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागूऔषध गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २४...

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

काठमाडाैं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज  नवलपुर जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयमा संचालित सि.सं. १५औं व्याच सिनियर डिभिजन National Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाजको निरीक्षण भ्रमण गर्नु भएको छ...

भारतद्धारा कोरोना भाइरसविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने जनाएका छन् । मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा चिठी लेखेर...

RECENT POSTS

HOT NEWS