बंगलादेशका सेना प्रमुखद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता ग¥यो

काठमाडाैं - प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मिति 2076 माघ २४ गतेदेखि नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc ले आज माघ २७ गते...

पूर्व सचिवकी श्रीमतीकाे हत्यामा घरेलु कामरदारकाे हात रहेकाे खुलाशा

काठमाडौं / नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको खुलेको छ । उनको घरमा रहेको सिसिटिभी फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि धारिलो हतियार प्रहार गरी...

कोरोनाबाट एकै दिन ९७ को मृत्यु

एजेन्सी / कोरोना भाइरसको संक्रमणबाट एकै दिन ९७ जनाको मृत्यु भएको छ । आइतबार दिनभर अहिलेसम्मकै सबैभन्दा धेरैको ज्यान गएको हो । चीनमा मात्रै अहिलेसम्म जम्मा ९ सय ८ जनाको मृत्यु भएको छ । यस्तै...

कोरियन चलचित्रले ओस्कार अवार्ड जितेर इतिहास रच्यो

एजेन्सी / दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ। हलिउडका चर्चित अभिनेता ब्राड पिटले पहिलो ओस्कार अवार्ड प्राप्त गर्न सफल भएका छन्।  ५६ वर्षको उमेरमा ब्राड...

नौ राजनीतिक दलद्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं / एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै सडक संघर्षलाई निरन्तरता दिने भएका छन् । माघ २४ गते सातै प्रदेशमा संयुक्त विरोध सभा सम्पन्न गरेका नौ राजनीतिक दल तथा...

बसले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

सिराहा / नरहा गाउँपालिका-५ स्थित चोहर्वास्थित सडकमा ना.४ ख ९२४१ नम्बरको बसले लु.१६ प ४४४१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिरहा नगरपालिका-३ रमौल बस्ने २९ वर्षीय...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-१२ राधाकृष्णचोकस्थित सडकबाट रामेछाप सुनापती गाउँपालिका-२ घर भएका ३४ वर्षीय सुक्रम घिसिङलाई अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको...

डेविड वार्नरले जिते एलान बोर्डर अवार्ड

एजेन्सी / अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले एलान बोर्डर मेडल अवार्ड जित्न सफल भएका छन् । गत वर्षभर टेष्ट, एकदिवसीय र टी-२० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वार्नरले अवार्ड जितेका हुन् । उनले स्टिभ स्मिथ र...

सेती नदीको खोचमा खसेका व्यक्तिको सकुशल उद्दार

कास्की / पोखरास्थित सेती नदीको खोचमा खसेर अड्किएका १ जनालाई सोमबार नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ । म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३ वर्षीय आकाश गुरुङ खोचमा खसेको...

सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक  मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा...

RECENT POSTS

HOT NEWS