आर्थिक बिट हेर्ने पत्रकारसँग अन्तक्रिया
काठमाडौं / प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा आज माघ २७ गते अन्तक्र्रिया सम्पन्न भयो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले मिडियामा मालिक...
स्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ
पर्सा / वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत नखुलेको नेपाली ५ लाख ५० हजार रुपैयाँ सहित भारत बिहारका ५० वर्षीय सुरेश महत्तोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
अवैध वित्तिय कारोवार (हुण्डी) भईरहेको भन्ने विशेष...
डा. जुनु बासुकला रञ्जितकारसहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित
भक्तपुर / भक्तपुर साहित्यिक समाजले आफ्नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद...
काठमाडौंमा कोरोना भाइरसका नाममा मास्कको कालोबजारी
काठमाडौं / एकताका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाइरहनु नपर्ने जनाएका थिए । यसै साता नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क सहयोग स्वरुप हस्तान्तरण गर्यो । तर, अहिले काठमाडौंमा...
टुसालस्थित ऋषिकेश्वरदेखि नाैलिन भद्रकालीसम्म माधव नारायणकाे कलश यात्रा
काठमाडाैं / नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैं, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर...
आएइमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई एसियन लिडरसिप अवार्ड
काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित हुनुभएको छ ।
एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन...
हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
सर्लाही / जिल्लाकाे मलंगवाबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन्। भारतको सोनवर्सा बजारबाट १८ लाख रुपैँया लिएर आउँदै गरेका कविलासी नगरपालिका-१० सलेमपुर बस्ने ३७ वर्षीय विनोद पण्डित र २५ वर्षीय अजय कुमार रायलाई...
नेपाल ओमानसँग ८ विकेटले पराजित
काठमाडौं / नेपाल ओमानसँग पराजित भएको छ । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा ८ विकेटले पराजित भएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५०...
आगलागीबाट विभिन्न धनमाल नष्ट
काठमाडौं / महोत्तरी, बर्दिबास नगरपालिका-४ माईस्थान बस्ने भक्त बहादुर विकको घरमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
संखुवासभाकाे पाँचखपन नगरपालिका-७ नागी बस्ने तेब्बा शेर्पाको...
क्यानडाका सभामुख फ्युरी भोली नेपाल आउँदै
काठमाडौं / क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधमण्डल भोली सोमबार नेपाल भ्रमणमा आउने भएको छ।
बिहान करिब साढे ९ बजेतिर सो टोली त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। भ्रमणका क्रममा फ्युरीले...

























