मन्दिरको सामानहरु चोरी गरेको अभियोगमा पक्राउ

मोरङ / रंगेली नगरपालिका-७ स्थित संसारी माईस्थान मन्दिरबाट बुधबार विभिन्न सामानहरु चोरी गरेको अभियोगमा रंगेली नगरपालिका-३ बस्ने भुवन पराजुलीलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । चोरी भएको जानकारी प्राप्त हुनासाथ मन्दिरमा जडान गरेको सिसी क्यामेराको...

अमेरिकामा आगलागीबाट एकै परिवारका सातको मृत्य

एजेन्सी / अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आगलागी हुँदा आमा र ६ जना बालबालिकाको ज्यान गएको छ । मिसिसिपी राज्यको क्लिन्टन शहरमा रहेको एउटा घरमा आगलागी हुँदा एक वर्षको बच्चासहित ६ बालबालिका र आमाको ज्यान गएको...

धाराबाट रक्सी आउन थालेपछि …

एजेन्सी / भान्सामा जडान गरिएको धाराबाट जब पानी झर्नुपर्नेमा मदिरा आउन थाल्यो भने के होला ? सायद रक्सी पिउनेहरूका लागि त ढुङ्गा खोज्दा देउता मिलेजस्तै होला । तर भारतको केरलामा चाहिँ यसले ठूलै हंगामा...

विभिन्न धनमाल चोरी

काठमाडौं- काठमाडौं महानगरपालिका-११ बबरमहल डेरा गरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-५ घर भएका बुद्धिराम खड्काको कोठाबाट ल्यापटप १ थान र विभिन्न कम्पनीका मोबाइलहरु गरी करिब १ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी...

मोटरसाइकल दुर्घटनामा दुई घाइते

काठमाडौं / त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरस्थित सडकमा शनिबार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। चोभारतर्फबाट आउँदै गरेको प्रेदश ३-०१-०२२च३१९० नम्बरको गाडीले बल्खुबाट कीर्तिपुरतर्फ जाँदै गरेको बा ९० प ११६९ नम्बरको मोटरसाइकललाई त्रिवि परिसरस्थित ल्याब्रोटरी...

देशको पहिचान बाेकेकाे ऐतिहासिक धरहरा नौ महिनाभित्र सम्पन्न हुने

काठमाडौं / पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट उपत्यकाको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको चाहना अब छिट्टै पूरा हुनेभएको छ । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो...

तुर्कमेनिस्तानका राष्ट्रपति बनाए आफ्नै छोरालाई मन्त्री

एजेन्सी /  तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित संचार माध्यमले...

निकुञ्जमा यात्रुलाई नियम उल्लेख गर्दै रकम असुलेपछि सास्ती

सनिउल्ला धोबी बांके / राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती खेप्नु परेकाे छ । निकुञ्जका कर्मचारीहरुले बाहिरबाट आएको यात्रुहरुबाट विभिन्न नियम उल्लेख गर्दै रकम असुल्दै आएका छन । आज शनिबार कपिलवस्तुबाट आएको एकबाट निकुञ्जका कर्मचारीले अनावश्यक नियम...

भ्रष्टचारीलाई ‘रेड कार्ड’ देखाउन गएका विवेकशीलका ११ कार्यकर्ता पक्राउ

काठमाडाैं / बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल,...

सामाजिक सञ्जाल फेसबुककाे ट्विटर र इन्स्टाग्राम ह्‍याक

एजेन्सी / फेसबुकका सामाजिक सञ्जाल खाताहरू शुक्रबार ह्याकरहरूले केही बेरका लागि आफ्नो नियन्त्रणमा लिएका छन्। ह्याकिङ समूह आवरमाइनले फेसबुक पनि ह्याक गर्न सकिन्छु भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए। ती खाताहरू...

RECENT POSTS

HOT NEWS