विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित १३औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...
कुशलले कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखे
काठमाडौं - कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक...
झगडाले सम्वन्धलाई सुमधुर बनाउने अनुसन्धानकर्ताकाे दावी
लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ । हालै गरिएको एक सर्वेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।
उक्त सर्वेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा...
इन्भेष्टमेन्ट बैंकले ६ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ नाफा ग¥यो
काठमाडौं / नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो ६ महिनामा एक अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको खराब कर्जा बढेका कारण नाफा १५.६६ प्रतिशतले घटेको छ।
बैंकको खुद ब्याज आम्दानी पनि साढे ७ प्रतिशतले घटेको...
थुनामुक्त गराई दिने प्रलोभनमा पारी मोटो रकम लिई ठगी गर्ने ब्यक्ती पक्राउ
काठमाडाैं / राजश्व चुवावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिन्छु भनी रमेश दाहालको बुवा तिर्थ राज दाहाललाई बिश्वास दिलाई करारनामाको कागज समेत गरी रु. ४२...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न
बर्दिय / समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-४ तुलापुरस्थित कोट्ही माविमा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको संयुक्त आयोजनामा ‘एक विद्यालय एक कार्यक्रम’ अन्तर्गत...
कोरोना भाइरसकाे संक्रमणबाट अमेरिकी नागरिककाे मृत्यु
एजेन्सी / चीनको वुहानमा नयाँ कोरोना भाइरसबाट संक्रमित एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।
बेइजिङस्थित अमेरिकी दूताबासका अनुसार वुहानमा नयाँ भाइरसबाट अमेरिकी नागरिकको ज्यान गएको हो । अमेरिकी दूताबासका प्रवक्तालाई उदृत गर्दै न्यु योर्क...
लेख्ने मात्र होइन बम बर्साउन जरुरी
– निमकान्त पाण्डे
देशभक्तिको भावना देखाउँदै चुनावमा बहुमत हासिल गरेको तत्कालीन वामगठबन्धन र अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार सञ्चालन गरिरहेको छ । चुनावताका देशलाई सृमद्धि र सुशासनको उचाइमा लैजाने वाचा गरेको नेकपाले व्यवहारमा भने...
मुलपानीमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर
काठमाडाैं / ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेकोछ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन...
मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखहरूद्वारा नेपालको औपचारिक भ्रमण
काठमाडाैं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc माघ २४ गते काठमाण्डौ आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री राष्ट्रिय...

























