सरकारलाई प्रतिफल आउने क्षेत्रमा लगानी बढोत्तरी गर्न सुझाव
काठमाडौं । रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले सरकारलाई प्रतिफल आउने क्षेत्रमा लगानी बढोत्तरुी गर्न सुझाव दिएका छन् । आज (आइतबार) प्रतिनिसभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
डा....
अस्ट्रेलियासँग व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाइदै चीन
सिड्नी । चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको जनाएका छन् ।
चीन–अस्ट्रेलियाबीच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा अस्ट्रेलियाको भ्रमण गर्ने ली उच्च पदस्थ चिनियाँ अधिकारी हुन्।
लीको...
टेलिकमले आकर्षक अफर ल्यायाे
काठमाडाैं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ ।
अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै...
विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद...
बागमती प्रदेशकाे बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।
प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ...
एचबिएल बैंक त्रिपुरेश्वर शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ११, थापाथलीबाट आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान...
कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालकसहित ४ जना पक्राउ
काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ...
नगरसभा स्थगित भएपछि मेयर बालेन आक्रोशित
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यहरु हिँडेपछि बैठक स्थगित भएको हो।
मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन्। आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक...
सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने
काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा मंसिर १ गते गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएकाे छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले आयोजना गर्ने अवार्डबारे...
भ्रष्ट अधिकृत प्रधान, लेखा अधिकृत यादवले कार्यलय नपुगि चन्द्रपुर भ्रष्टाचार अखाडा
रौतहट । रौतहट जिल्लाको कटहरीया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र हालसम्म कार्यरत्त रहेका लेखा प्रमुख उमेशकुमार यादवले भ्रष्टाचारको मामिलामा गन्हाई सक्दा पनि कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०८१ मा ईन्टरनेट खर्च मै...

























