सबैभन्दा पहिला हामी सिपाही कार्यक्रमको समापन

काठमाडाैं /  नेपाली सेनामा गत कार्तिक १  गतेबाट संचालन भएको सबैभन्दा पहिला हामी सिपाही  कार्यक्रमको आज माघ 6 गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समापन गर्नु भएको छ...

करणी गरेको अभियोगमा पक्राउ

बर्दिया / १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१२ बस्ने २८ वर्षीय भिम बहादुर बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय...

सावित्रा र अनिताले भारतीय फुटबल लिग खेल्ने

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' र मिडफिल्डर अनिता बस्नेतले सिजनको भारतीय महिला फुटबल लिग खेल्ने भएका छन्। उनीहरूले लगातार दोस्रो सिजन आइ लिग खेल्न लागेका हुन्। अघिल्लो सिजन एउटै क्लबबाट...

कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं / तारकेश्वर नगरपालिका-५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ...

एनआईसी एशियाकाे छ महिनामा २ अर्ब १ करोड रुपैंया नाफा

काठमाडौं / पुस महिनासम्ममा एनआईसी एशिया बैंकको नाफा २ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको छ महिनामा २ अर्ब १ करोड रुपैंया नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही समयमा कमाएको...

टेलिकमद्वारा ‘वान आवर अनलिमिटेड’ प्याक सार्वजनिक

काठमाडाैं  /  नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत ‘वान आवर अनलिमिटेड’ प्याक सार्वजनिक गरेको छ । अब नेपाल टेलिकमका प्रयोगकर्ताले २० रुपैयाँमा एकघण्टा सम्म जति पनि भ्वाइस, डेटा र एसएमएस प्रयोग गर्न सक्ने छन् । भ्वाइस...

कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसरमा पत्रकार र साहित्यकार सम्मान

विराटनगर / विराटनगर–५ चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको हो । यस वर्ष ‘कवि शिरोमणि साहित्य...

होटलमा बास बसेका आठ पर्यटकको निसास्सिएर मृत्यु 

काठमाडौं / दामनको एक होटलमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुको निसास्सिएर मृत्यु भएको जनाइएको छ । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले दिएको जानकारीअनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न...

पश्चिमी वायुको प्रभावका कारण पुनः वर्षा र हिमपात सम्भावना

काठमाडौं /  पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकरदुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि...

१ सय ३५ किलो भएकाे आतंककारीलाई ट्रकमा हालेर जेल लगियो

एजेन्सी / इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान...

RECENT POSTS

HOT NEWS