नेवा–ताम्सालिङ प्रदेश नामाकरण नगरिएकाेले काभ्रेमा प्रचण्डलाई प्रवेश निषेध
काभ्रे / प्रदेश नं ३ लाई नेवा–ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गरिए पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताविपरीत बाग्मती प्रदेश नाम राखेको भन्दै काभ्रेको महाभारत गाउँपालिकाका पहिचानवादी युवाहरुले दाहाललाई आफ्नो क्षेत्रमा प्रवेश...
राजिनामा दिन उपसभामुख तुम्बाहाम्फेले मागिन् लिखत जवाफ
काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिनु अगाडी नेतृत्वसँग लिखित जवाफ माग गर्नुभएको छ । नेकपाबाट उपसभामुखमा विजयी उहाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग दुई प्रश्नको लिखित जवाफ माग गर्नुभएको हो...
शहीद महिला गोल्डकपकाे फाइनलमा मोरङ र धनकुटा भिड्ने
धनकुटा / धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा मोरङ र धनकुटा भिड्ने पक्का भएकाे छ । अाज भएकाे सेमिफाइनल खेलहरूमा मोरङ फुटबल क्लब र धनकुटा फुटबल क्लब विजयी हुँदै फाइनल प्रवेश...
त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका दुई विमान एक आपसमा ठोकिएका छन् । सोमबार बिहान दुई जहाज ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति...
प्रहरी महानिरीक्षकद्वारा नि:शुल्क परामर्श केन्द्रको उद्घाटन
कास्की / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श सेवा केन्द्रको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
समुदाय(प्रहरी साझेदारी अभियान अन्तर्गत पोखरास्थित नयाँबजारमा नेपाल प्रहरी...
माघ १२ गते सभामुख पदका लागि निर्वाचन हुने
काठमाडौं / प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।
सत्तारुढ दल नेकपा, प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका ठूला राजनीतिक दलहरुबीच माघ १२ गते निर्वाचन हुने सहमती भएको...
ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर गुल्मीमा
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गर्नुभएको...
नगद ५ लाखसहित रिचार्ज कार्ड चोर्ने ३ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट नेपाल टेलिकमको २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड र नगद ५ लाख ७ हजार रुपैयाँ चोरी गरेको अभियोगमा काठमाडौं गोंगबु...
वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित
काठमाडौं / संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यायलाई भारतको...
रेड पाण्डाको छाला १ थान सहित ३ जना पक्राउ
ललितपुर / ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका-५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका-४ बस्ने...

























