कलंकी चोकबाट नक्कली नोट सहित दुई पक्राउ

काठमाडौं / महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज आइतबार काठमाडाैं महानगरपालिका १४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष...

सवारी चालकसँग लिखित प्रतिबद्धता लिन थाले ट्राफिक प्रहरीले

काठमाडौं / सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि अवस्था सुधार्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ । प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर...

भोलिबाट नेपालकै ठूलो वाणिज्य बैंकको कारोबार खुल्दै

काठमाडौं /  भोलिबाट ग्लोबल आईएमई बैंकको  शेयर कारोबार खुल्ने भएको छ ।  यस अघि लामो समय सम्म मर्जर प्रक्रियाका कारण नेप्सेमा बैंकको कारोबार बन्द रहेको थियो । जनताबैंकसगँ मर्ज भएसगैँ भोली माग ६ गतेबाट पहिलोपल्ट...

अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले खुलाए अमेरिकी आर्मीको योजना

अमेरिकी सरकारद्वारा अफगानिस्तानमा बसालिएको अमेरिकी सैन्य अड्डामा  लामो समय काम गरेका दाङका मेकेन्द्र भुशालले अमेरिकाले गर्ने क्रुर व्यावहार सहन गाह्रो हुने  जनाएका छन । अफगानिस्तान रहेको अमेरिकी आर्मी बेसक्याम्पमा सुरक्षा गार्डको रुपमा लामो समय काम गरेको...

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नु आवश्यक : शिक्षामन्त्री पोखरेल

गौशाला / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको जनाएका छन् । गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले...

राजाबादी कमल थापाले भने – एमसीसी नेपालकाे हितमा छ

हेटौँडा  /  अाफूलाइ  राजाबादी पार्टी दाबी गर्ने  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता गरेकाे दाबी गरेका  छन्। पार्टी  निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा...

काेरियामा आत्महत्या गर्ने नेपालीकाे सङ्ख्या ४९ पुग्याे

-सविना कार्की   काेरिया / कोरिया जान तेति सजिलाे छैन काेरिया पुग्न निकै संघर्ष गर्नुपर्ने हुन्छ काेरीयन भाषा उच्च प्रतिसपर्धा गर्दै पास हुनुपर्छ पास भएपछि अन्य विषयमा मेडिल पास, स्किलटेस्ट पास,त्यसपछि आफ्नो फाइल जारी हुनुपर्छ राेजगारकाे...

ला लिगामा शीर्ष स्थान उक्लने लक्ष्यमा रियल

एजेन्सी / स्पेनिस ला लिगा अन्तर्गत आज शनिबार राति  चार खेलहरु हुने भएकाे छ ।  आज  दोस्रो स्थानको रियल मड्रिडले सेभियासँग प्रतिस्पर्धा गर्दैछ । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८ः४५...

क्रिकेटर बापु नदाकर्नीको ८६ वर्षको उमेरमा निधन

एजेन्सी / भारतीय क्रिकेटका अलराउण्डर बापु नदाकर्नीको ८६ वर्षको उमेरमा निधन भएको छ । डिसेम्बर १९५५ मा पहिलो अन्तर्राष्ट्रिय स्पर्धा खेल्नुभएका नदाकर्नीले ४१ टेष्ट म्याच खेल्नुभएको थियो । २५.७० को औसतले उहाँ एक हजार...

नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम

काठमाडाैं  / यस साता सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो महिना अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि अघिल्लो साताभर दिनहुँ सुनले नयाँ रेकर्ड कायम गरेको थियो । यस...

RECENT POSTS

HOT NEWS