`प्रचण्डले मगरात राज्यको सपना देखाएर मगरहरुको प्रयोग गरे´
पाल्पा / समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सहइन्चार्ज नवीनकुमार सुनुवारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले मगरहरुलाई आत्मनिर्णयको अधिकारसहित मगरात राज्यको सपना देखाएर प्रयोग मात्र गरेको जनाएका छन् ।
शनिबार पाल्पाको तानसेनमा आयोजित...
समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ घोषणा
काठमाडौं / समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन प्रेस नेपालको केन्द्रीय समिति घोषणा भएको छ । तत्कालिन संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपालबीचको एकतापछि बनेको नयाँ संगठन ‘प्रेस नेपाल’ घोषणा भएको हो ।
शनिबार...
आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
काठमाडौं / माघ ९ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन दर्ता गराएका कुनै व्यक्ति उम्मेदवार हुन अयोग्य भएको कसैलाई लागेमा उनीहरुले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको...
चार सय किलो साग बेचेर आठ हजारभन्दा बढी आम्दानी
बनेपा / बारीमा उत्पादन गरेको करिब चार सय किलो साग बेचेर नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजारभन्दा बढी आम्दानी गर्नुभयो । चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा सञ्चालन भएको सिर्जनशील कृषि सहकारी संस्थाले साग किनिदिन थालेपछि नानीमाया मात्र...
अमेरिकी राष्ट्रपतिको टाउको ल्याउनेलाई इरानी जनसंख्या बराबर पुरस्कार दिने घोषणा
एजेन्सी / इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो।
सुलेमानीको अन्त्येष्टिका क्रममा...
३ दिनमा ३ सय छाउगोठ भत्काइयो
सुर्खेत / सुर्खेत जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ। सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको हो।
जिल्ला प्रशासन...
चन्द्रमामा अन्त्येष्टि गरिएका वैज्ञानिक
एजेन्सी / इतिहासमा यस्ता धेरै वैज्ञानिकहरु रहेका छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई संसारका मानिसहरुले सधै सम्झिरहन्छन् । यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए...
दुई वर्ष प्रधानमन्त्री बन्न दिए १० वर्षमा चीनलाई उछिनेर देखाउँछु : वामदेव गौतम
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई २ वर्ष प्रधानमन्त्री बन्न दिएमा झन् छिटो समाजवाद ल्याइदिने जनाएका छन् ।
आइतबार ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित...
सत्तासीन सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : डा. बाबुराम भट्टराई
काठमाडौं / समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार राज्यको दोहन गर्न तल्लीन रहेको जनाएका छन् ।
काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठवटा...
विश्वको ठूलो फूल, फुलेपछि मर्ने ‘मृतक फूल’
काठमाडौं / राफ्लेसिया नाम गरेको इन्डोनेसियाको पश्चिम सुमात्राको वनमा विश्वकै ठूलो फूल पत्ता लागेको छ । करिब चार फिट अर्धब्यासको फुल विश्वकै ठूलो भएको पश्चिम सुमात्रामा रहेको प्राकृतिक सम्पदा र संरक्षण केन्द्रले दाबी गरेको...

























