पहाडी भेगमा हराउँदै गयो फापर खेती

काठमाडौं / हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा हराउँदै गएको हो । उच्च रक्तचाप तथा सुगरका बिरामीले फापर चाखलाग्दो रुपमा खान्छन्...

२२ वर्षदेखि पाइपमा घर बसालेका यी दम्पति

एजेन्सी  / सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर बसालेका छन् । यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ । कोलम्बियाको राजधानी मेडेलिन...

सुन र हिरा लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

काठमाडौं /  मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन्। विमास्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन  र एक सय ग्राम हिरासहित दुई भारतीय नागरिक पक्राउ...

नारायणगढ–मुग्लिन सडकखण्डमा चट्टाने भिर खोपेर मुग्लिन सडकखण्डमा पहिरो रोक्ने प्रयास

काठमाडौं / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा चट्टाने भिर खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् । ‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो...

‘कसरी लामाे समयसम्म बाँच्ने’ बारे सिकाउँने क्रममा स्टेजमा ढलेपछि

एजेन्सी / चीनमा स्वास्थ्य सम्बन्धीको एक ‍कार्यक्रममा ‘लामो समय बाँच्ने’बारे सिकाउँदै गर्दैगर्दा उनी अचानक ढल्ने  क्रममा उनको मृत्यु भयो। चिनियाँ स्वास्थ कम्पनीका अध्यक्ष चेन पेइवेन लामो उमेरसम्म कसरी बाँच्ने भन्ने जानकारी दिँदै थिए। घटना गत नोभेम्बर...

महाभारतको मुख्य पात्र अभिमन्यु चक्रव्यूहमा नमारिएको भए के हुन्थ्यो

महाभारत कथाको महत्वपूर्ण पात्र मध्ये अभिमन्यु पनि एक हुन् ।  पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए । चंद्र देवताको पुत्र मानिने अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा बलराम र...

दूरसञ्चार र टेलिकमबीच फाइबर बिछ्याउने सम्झाैता हस्ताक्षर

काठमाडाैं  / नेपालभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप  सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा...

मैत्रीपूर्ण खेलमा मिलानको ९ गोल

एजेन्सी / भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलान पुनारागमनमा गोल गरेका छन् । छैटौं श्रेणीको क्लब रोडेनेस विरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा मिलान ९–० ले विजयी भएको हो । स्वीडिस खेलाडी इब्राहिमोभिचले एक...

गिजरमा नुहाउने क्रममा बेहोश भई मृत्यु

ललितपुर / सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्सा बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको शनिबार दिउँसो वेहोस भएर मृत्यु भएको छ । होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल...

संसारकै विचित्रकाे पहिरन

एजेन्सी / यस संसारमा सदैव केही न केही अचम्मका काम भई नै रहेका हुन्छन् । कहिलेकाहीँ मान्छेहरूले गुणस्तरहीन सामानहरूको प्रयोग गरी विभिन्न उपयोगी सामान बनाउँदछन् त कहिलेकाहीँ मान्छेले लगाउने पहिरनमै अनेक खालका कलाकारिता देखाउँछन्...

RECENT POSTS

HOT NEWS