सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं / भक्तपुर, रामेछाप र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित सडकमा बा.९२ प ३४०९ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका भारत घर भएका...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

स्याङजा /  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चापाकोट नगरपालिका- ७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी सहित राक्सिराङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मनहरीबाट बीरगंजतर्फ...

समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं / महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिका-४ टुडालदेवी मन्दिर परिसरमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको  छ । अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरूको...

चर्चित कलाकार क्यामेला मेन्डेसलाई ड्रग्स दिएर यौन शोषण

एजेन्सी / अमेरिकी टीन ड्रामा ‘रिवरडेल’ की चर्चित कलाकार हुन् क्यामेला मेन्डेस। हालै उनले न्यूयोर्क विश्वविद्यालयमा अध्ययनका बेला आफ्नो यौनशोषण भएको कुरा खुलासा गरेकी छिन्। २५ वर्षीया क्यामेला एक पत्रिकासँग कुराकानी गर्दै भनेकी छिन्,...

सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

 काठमाडौं /  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको जनाउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्दै...

कुख्यात अपराधी साइँला पक्राउ

काठमाडौं / हत्या र डकैतीको आतंक मच्चाउने एक कुख्यात अपराधी प्रहरी फन्दामा परेका छन् । धादिङ जिल्लाको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाई रहेका कुख्यात अपराधी साइला भन्ने दुर्गा बहादुर...

रियल विजयी, बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी ÷ गए राति भएको स्पानिस ला लिगाअन्तर्गत खेलमा रियल मड्रिडले जित हात हासिल गर्दा बार्सिलोना बराबरीमा चित्त बुझाउन बाध्य भएकाे छ ।  खेलअघि बार्सिलोना ३९ अंकसहित शीर्ष स्थानमा र रियल ३७ अंकसहित दोस्रो...

राष्ट्रियसभाको चुनावका लागि नारायणकाजी र भगवतीको उम्मेदवारी दर्ता

पोखरा /  आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया...

तरकारीमा रायोको साग खानुका फाइदाहरू

रायोको सागमा प्रशस्त मात्रामा भिटामिन ‘के’, भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘सी’ पाइनुका साथै फाइबर, म्याग्नेसियम र फोलेटजस्ता पोषक तत्वहरू पाइन्छ । रायोको सागमा पाइने भिटामिनले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिमलाई...

RECENT POSTS

HOT NEWS