अण्डा, पिठाेले हिर्काएर युद्ध लड्ने अनौठो परम्परा
एजेन्सी / संसारकै निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित रहेकाे छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो ।
यस ...
कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउ
काठमाडाैं / कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउमा परेका छन् ।
नाईजेरियन र भारतिय नागरिकहरुसंग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट रू.५ अर्व (५० मिलियन डलर) भन्दा...
आज राती स्पेनिस ला लिगामा चार खेल हुँदै, यस्ताे छ खेल तालिका
एजेन्सी / स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध...
वाणिज्य बैंकले कर्णालीमा सुरु गर्यो प्रादेशिक कार्यालय
काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, बिरेन्द्रनगरकोे उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका वीच शुक्रबार उद्घाटन गरे ।
उक्त अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री...
सिटिजन्स बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरू
काठमाडौं / सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ ।
यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्ट्रो तथा साइरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् ।
नेपाल भ्रमण बर्ष २०२०...
ग्लोबल आइएमईको १३औं वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौं / ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा...
स्मार्टफोनको बानी छुटाउन २ हजार किलोमिटर भ्रमण गरायाे
एजेन्सी / अहिले स्मार्टफोन अपरिहार्य बनिसकेको छ। जसकाे प्रयाेग गरेर फोन गर्न मात्र होइन पढ्न मिल्छ, फोटो खिच्न मिल्छ, इन्टरनेट, सामाजिक सन्जाल चलाउन मिल्छ । त्यसकारण यसलाई हामी नकार्न सक्दैनौं । तर यसले केही...
जाडोयाममा बदामबाट पाइने फाइदाहरू
प्रायः बदामको जाडो महिनामा बढी खाने चलन रहेकाे छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँन देखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउँ लगायतका...
इराकी अर्थसैनिक दलका प्रमुख मोहन्दीसको अन्त्येष्टिमा हजारौँ सहभागी
एजेन्सी / अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।
बग्दाद जिल्लामा...
बब्किनकली हात्ती सुन्दरी !
चितवन / मान्छेका सुन्दरी प्रतियोगिता धेरैले देख्नुभएकै होला नभए पनि पक्कै सुन्नुभएको छ तर यहाँ मान्छेको हैन हात्तीको सुन्दरी प्रतियोगिता भएको छ । पर्यटकीय नगरी सौराहामा भएको हात्ती सुन्दरीको उपाधि ३२ वर्षीया ढोई चम्पाकलीले...

























