दुई करोड लगानीमा सडक बत्ती जडान सुरु

दाङ / दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान सुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो  चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान सुरु गरेकोे  हो । घोराही बजारको  कुटवालखोलादेखि रतनपुरचोक, नेपाल...

इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

एजेन्सी  / अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै...

बेलुकाबाट मौसम सुधारिने

काठमाडौं / शनिबार बेलुकीपखबाट देशभरकै मौसम सुधारिने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि, शनिबार दिउँसो र साँझपख केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी...

शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ : विन्दा पाण्डे

काठमाडौं /  पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ। स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले...

मापदण्ड विपरीत सञ्चालित बालगृहबाट ८० बालबालिकाको उद्धार

काठमाडौं / राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्डविपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा बालगृहबाट १८६ बालवालिका...

घुस लिएको रकमसहित तीन अधिकारी पक्राउ

काठमाडौं / सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ...

अनेरास्ववियूकाे भागबन्डा समाधान, केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलाएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकतापछि विद्यार्थी संगठनहरू पनि एकता भए पनि भागबन्डा नमिल्दा लामो...

माघ १ गते दर्बुङमा भव्य ‘सांस्कृतिक कार्यक्रम’ हुने

गोरखा /  नेपाल मगर संघ गण्डकी गाउँपालिकाको आयोजनामा माघेसंक्रान्ती २०७६ को अवसरमा दर्बुङमा भव्य ‘सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । लाेप हुँदै गइरहेको संस्कृति संरक्षण र सम्वद्धर्न गर्नका लागि प्रथम माघेसक्रान्ती कार्यक्रम आयोजना...

आगो निभाउनथप तीन हजार सेना परिचालन गरिने

आगो निभाउनथप तीन हजार सेना परिचालन गरिने एजेन्सी / अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको जनाएका  हुन्...

रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

काठमाडाैं / गत पौष १३ गतेदेखि श्री जनसम्पर्क तथा सूचना निर्देशनालय र श्री उपत्यका पृतना हे.क्वा. को संयुक्त आयोजनामा रक्षा अभिमुखिकरण कार्यक्रमपौष १८ गते श्री उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी निरञ्‍जन कुमार श्रेष्ठले एक...

RECENT POSTS

HOT NEWS