शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित
काठमाडौं / अखिल नेपाल फुटबल सङ्घ एन्फाले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल...
नेता वामदेव गौतमद्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार
काठमाडौं / राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् ।
शुक्रवार बसेको सचिवालय बैठकमा नेता गौतमले...
एनआईसी एशियाको कार्ड प्रयोग गर्दा १०% क्यासव्याक हुने
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ । गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म...
राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
काठमाडौं / राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।
उक्त निर्वाचनका लागि...
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं / जिल्ला अदालत काठमाडौंको फेसलाले लागूऔषध मुद्दामा १ वर्ष ५ महिना सजाय ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका-२० बस्ने ३८ वर्षीय साईन्टिस्ट भन्ने नरेश गणेश श्रेष्ठलाई बिहिबार प्रहरीले पक्राउ गरको छ । महानगरीय...
फोरजी चलाउनु हुन्छ भने यस्तो मोबाइल प्रयोग गर्नुहाेस्
काठमाडौं / टेलिकमले अहिले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २००) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी...
लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
काठमाडौं / महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा कालोपुलस्थित बेष्ट भेन्यु व्याङकेटमा लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक नाटक शुक्रबार बिहान प्रदर्शन भएको छ ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले...
आफ्नै छोरी बलात्कार गर्नेलाई जन्मकैदको सजाय
काठमाडौं / बलात्कार अभियोगमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैद फैसला गरेको छ । ती व्यक्तिलाई आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो ।
न्यायाधिश विनोदकुमार गौतमले गत मंसिर ३० मा एक अर्का युवकलाई २३...
विभिन्न प्रलोभनमा पारी महिलाहरुलाई भारततर्फ लादै गरेको अवस्थामा २ जना पक्राउ
सर्लाही / महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका-८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका-४ बस्ने १९ वर्षीय जय बहादुर खत्री सार्की र रामेछाप...
देशको दुर्दशाबीच मन्त्रीलाई रातो कार्पेट र मालाको नौटंकी
- प्रीति रमण
देशमा पटक–पटक व्यवस्था फेरिए पनि व्यवहार र सामाजिक सोच फेरिएको छैन । त्यसैको पछिल्लो उदाहरण हो, आजभोलि सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्बिर, जहाँ टाउको नै पुरिने गरी नेतालाई माला लगाइएको देख्न...
























