सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टीमा भागदौडमा ३५ को मृत्यु, ४८ घाइते
एजेन्सी / अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ। भागदौडका क्रममा कम्तीमा ४८ जना घाइते भएको अन्तर्राष्ट्रिय...
टुँडिखेलमा हुने भयाे ‘नेफ्टा फिल्म अवार्ड’
काठमाडौं / विगत २ वर्षदेखि हुन नसकेको ‘नेफ्टा फिल्म अवार्ड’ को दशौं संस्करण नेपालमै हुने भएको छ । यसअघि यो फिल्म अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन...
न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक
काठमाडौं / एन आई सी एशिया बैंकद्वारा “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । आफ्ना निक्षेप योजनामा आम ग्राहक...
रेस्टुरेन्टमा मुकुन्डोधारीले हाने दुई पेट्रोल बम
एजेन्सी / हङकङको एक रेस्टुरेन्टमा अपरिचत व्यक्तिले दुईवटा पेट्रोल बम आक्रमण गरेका छन्।
मुकुन्डो लगाएका ती व्यक्तिले पेट्रोल बम आक्रमण गरेपछि उक्त रेस्टुरेन्टमा आगो लागेको एससीएमपीले जनाएको छ।
सोमबार बिहान २ बजेसम्म खुला रहेको रेस्टुरेन्टमा कालो...
मेगा बैंकले ल्यायाे ‘मेगा विश्वास बचत खाता’ योजना
काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।
आफ्ना ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर...
खाडी मुलुकमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह
काठमाडौं / संयुक्त राज्य अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । उक्त दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले...
कश्मीरमा जनमतसङ्ग्रह गराउन राष्ट्र सङ्घलाई आह्वान
एजेन्सी / पाकिस्तानले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्र सङ्घले गरेको प्रतिवद्धता कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
आफ्नै कार्यकक्षमा आइतबार अन्तरसंवाद कार्यक्रम गरी नेपालका लागि पाकिस्तानी राजदूत मजहर...
‘बाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन’ प्रदेश ३ को नाम नेवाः ताम्सालिङ माग
काठमाडौं / प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातीय संस्थाहरु विरोधमा उत्रिएका छन् । प्रदेश ३ को नाम बाग्मती राख्न खोजेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिस्ट...
पृथ्वीनारायण शाह हिँडेको पदमार्ग पछ्याउँदै हिँडेका ‘एकीकरण टर्च’ र्याली नुवाकोट आइपुगे
नुवाकोट / नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च’र्याली आज नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट आइपुगेको छ । शुक्रबार गोरखाबाट हिँडेको र्याली काठमाडौंसम्म नै पैदल जाने क्रममा धादिङबाट...
अष्ट्रेलियामा लागेको डढेलोले दुखित बनायाे : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडाैं / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियामा लागेको आगलागीका कारण जनधनको क्षति भएकोमा आफूलाई दुख लागेको जनाएका छन् ।
सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ज्ञवालीले धेरै मानिस र लाखौँ जनावरले ज्यान गुमाएकोमा आफूलाई दुख लागेको जनाएका...

























