आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं / उदयपुर, रौतामाई गाउँपालिका-७ बस्ने बम बहादुर केप्छाकी मगरको घरमा सोलारको ब्याट्री सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, अन्तपात, भाँडावर्तन र लत्ताकपडा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...
राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा गर्नै पर्छ: प्रहरी नायव...
काठमाडौं / राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट भएकाले राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा हुनु अपरिहार्य भएकाले त्यसको लागी प्रहरी संगै स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका...
खोकनाबासीको अनौठो शैलीको विरोध प्रर्दशन
ललितपुर / खोकनाबासीले आज बिहान 'भूमिहीन भयौ' भन्दै मोसो दलेर अनाैठाे शैलीमा विरोध गरेका छन्।
खोकनाकाे वडा कार्यालय अगाडि फास्ट ट्र्याक, बाहिरी चक्रपथ लगायतका विकासका कामले त्यहाँका स्थानियवासी भूमिहीन हुने भन्दै विरोध जनाएका हुन्।
अरु तरिकाले...
संविधान र शक्ति पृथकीकरण विपरीत ‘सूचना प्रविधि विधेयक’
काठमाडौं / सरकारले सूचना प्रविधि विधेयक र यसका प्रावधान संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको भन्दै त्यो खारेज हुनुपर्ने कानुनविद्हरूले जनाएका छन् ।
संघीय संसद्मा पेस गरेको प्रस्तावित विधेयकमा सामाजिक सञ्जाल प्रयोग गरी गाली बेइज्जती...
अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराईको नेतृत्वमा निकालिएको र्यालीलाई प्रहरीले रोक्यो
काठमाडौं / नेपाल भ्रमण वर्ष–२०२० प्रवर्द्धन गर्न अष्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा सिड्नीमा निकालिएको र्यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ।
भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न भन्दै निकालिएको र्यालीलाई ओपराहाउस जान सहभागीको...
ढोका थुनेर पत्रकारहरूमाथि कुटपिट
काठमाडौं / जनकपुर उपमहानगरपालिकाको कार्यालयमा मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएको छ ।
जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको हो ।
मेयर...
अमेरिकी महिलाले दुई वर्षकाे अन्तरालमा ६ वटा बच्चा जन्माइन्
एजेन्सी / अमेरिकाको केन्सास शहरमा एक २० वर्षिया महिलाले दुई वर्षको अन्तरालमा ६ बटा बच्चालाई जन्म दिएकी छिन् । दनेशा काउच नाम गरेकी यी महिलाले २६ महिनामा ६ वटा बच्चा जन्माएकी हुन् ।
उक्त समयमा...
नख्खु खोला जग्गा मामलामा आफ्नो संलग्नता नभएको उपेन्द्र यादवको स्पष्टीकरण
काठमाडौं / समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले ‘दृष्टि साप्ताहिक’ र केही अनलाइन मिडियाहरुले राजनीतिक स्वार्थबाट प्रेरित भई आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उक्त समाचार सत्य नभएको दावी गरेका छन् ।
दृष्टि...
पर्साका कर्मचारी ७५ हजार घुससहित पक्राउ
वीरगञ्ज / नापी कार्यालय वीरगञ्ज पर्साका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारले ७५ हजार घुससहित नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको...
वैशाख १२ रानीपोखरीको उद्घाटन गर्ने तयारी
काठमाडौं / रानीपोखरीको उद्घाटन आगामी वैशाख १२ मा हुने जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्न लागेको हो । राष्ट्रिय सभाको ‘राष्ट्रिय सरोकार तथा समन्वय समिति’ ले सोमबार राखेको बैठकमा प्राधिकरणका...

























