निर्भया बलात्कार घटनाका दोषीहरूलाई ८ माघमा फासी
नयाँदिल्ली / नयाँदिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन...
ए डिभिजन लिगमा पुलिस र च्यासल बराबर, सन्तोष बने १०० गाेल गर्ने खेलाडि
काठमाडौं / सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएको दिन नेपाल पुलिस र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बुधबार भएको खेलमा पुलिस र...
युरोपियन युनियनले भन्याे सैन्य आक्रमण शिघ्र रोकिनुपर्छ
एजेन्सी / युरोपियन युनियनले मध्यपूर्वमा सैन्य आक्रमणबाट सिर्जना भएको तनावलाई बन्द गर्न आग्रह गरेका छन् । युरोपियन आयोगकी अध्यक्ष उर्सुलु भोन डेर लियनले आज बुधबार हतियारको प्रयोग तत्कालन रोक्न आग्रह गरेकी हुन् । उनले...
सूचना प्रविधि विधेयकमा साझा पार्टीको समेत आपत्ति
काठमाडौं / प्रस्तावित सूचना प्रविधि विधेयकप्रति साझा पार्टीले समेत आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साझा पार्टीले सरकार पछिल्लो रवैया र उक्त विधेयकप्रति आपत्ति जनाएको हो।
संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति...
तमसुक बनाउने रामबाबुराय यादव’खुंखार साहु’ पक्राउ
काठमाडौं / मिटरव्याजमा ऋण लगाएर गरिव किसानको घरखेत असुल्न पल्किएका राजपका केन्द्रीय सदस्य रामबाबुराय यादवलाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको छ ।
ऋण दिँदा बन्धकी राखेको जमिन दृष्टिबन्धक गर्ने र पछि रजिस्ट्रेसन नै पास गरेर...
राती सुत्नुभन्दा अघि मोबाईल चलाउनु हुन्छ भने सावधान ! मानसिक स्वास्थका लागि हानिकारक
मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ...
अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
काठमाडौं / अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका-३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी...
बालिकाको हत्या गरेको अभियोगमा ४ जना पक्राउ
पर्सा / पोखरिया नगरपालिका-९ शिवबर्वा बस्ने १५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा ४ जनालाइ सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका-९ शिवबर्वा बालिकाकी आमा ३० वर्षीया शिवकली देवी, सोही स्थान बस्ने...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर / १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीय श्रवण खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी...
विभिन्न धनमाल चोरी
काठमाडौं / अर्घाखाँची, छत्रदेब गाउँपालिका-६ ठूलापोखरा कपासे बस्ने ५० वर्षीय टिकाराम बन्जाडेको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना गरी करिब ५ लाख १० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान...

























