बजारमा प्याजको मूल्य आकासिएपछि सर्वसाधारणले प्याज खान छाडे !
बाँके / अहिले बजारमा प्याजको मूल्य आकासिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको...
नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलसहित १५ जना पक्राउ
काठमाडौं / मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् ।
भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो ।
माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय...
बाग्लुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
बागलुङ / प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागलुङ नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बागलुङको जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको पौष ९ गते बागलुङका प्रमुख...
रारा तालमा माछा मर्न थाले
मुगु / रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले जनाएका छन्।
तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको मुर्मा गाउँका बीर्खबहादुर रोकायाले...
माओले देखाएको बाटोमा लागिरहन सबै पार्टीका कमरेडहरुलाई मोहन वैद्यको अनुरोध
काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी)ले १२७ औं माओ दिवसको अवसरमा सार्वजनिक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले बिहीबार माओ दिवसको अवसरमा विश्व तथा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, सम्पूर्ण समर्थक तथा शुभचिन्तकप्रति...
राजेन्द्र परदेशीकाे स्मृतिग्रन्थ पूर्वप्रधानमन्त्रीद्वारा विमोचन
काठमाडाैं / लेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृतिग्रन्थको मण्डला थिएटर काठमाडौंमा एक कार्यक्रमका साथ विमोचन भएको छ ।
उक्त ग्रन्थलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गर्नु भएको हो...
मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका अभियोगमा ९ जना पक्राउ
काठमाडौं / मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर...
नौ महिनामा पाँचपटक टाउकोको शल्यक्रियापछि बालकको यस्तो हालत
काठमाडौं / गत १३ वैशाखमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहमा मुटुको समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरियो । ‘ओ पोजेटिभ’ रगत भएकी उनलाई शल्यक्रियाका क्रममा चिकित्सकले ‘ए पोजेटिभ’ रगत चढाए । यही...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवन / भरतपुर महानगरपालिका-१ दियालो रोडमा ना.४ ख ६३३० नम्बरको बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका-१३ बस्ने १७ वर्षीय फिलिप प्रजाको बिहीबार बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालभरतपुरमा...
डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सम्पन्न
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अमेरिकाको भर्जिनियास्थित ईसिपीआइ युनिभर्सिटिका प्रोफेसर डा. रामहरि सुवेदीद्वारा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रस्तुतीकरण प्रहरी संगठनका...

























