मन्त्रिपरिषद् बैठकका १३ निर्णय मन्त्री बाँस्कोटाले सार्वजनिक गरे
काठमाडौं / सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरेका छन् ।
बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो।
सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल...
क्रिसमस मनाउने क्रममा १३ जनाको मृत्यु
एजेन्सी / क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा...
लक्ष्मी बैंक र सेलपेबीच सहकार्य
काठमाडौं / लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन...
निमोनियाका कारण पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन
काठमाडाैं / नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनलाई अस्पताल भर्ना...
उपसभामुखले राजीनामा दिने
काठमाडौं / उपसभामुख शिवमाया तुम्वाहाम्फेले शुक्रबार उपसभामुखबाट राजीनामा दिने हुनुभएको छ ।
उहाँले सभामुखका लागि आफ्नो दावी रहेको यसअघि जनाए पनि उहाँलाई पार्टीले सभामुख नबनाउने निश्चित भएपछि राजीनामा दिन लाग्नुभएको हो ।
सभामुख निर्वाचनका लागि मार्ग...
ढोरपाटन महिला डबल लिग भलिबल प्रतियाेगिता हुने
काठमाडौं / ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । माघ १६ देखि २८ गतेसम्म हुने प्रतियाेगितामा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ...
खुकुरी प्रहार गरी जेठाजुद्वारा बुहारीको हत्या
जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी...
हेडलाइनकारिताले पत्रकारिता क्षेत्र समस्याग्रस्त : सञ्चारमन्त्री बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको जनाएका छन् ।
विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो जनाएका हुन् ।
मन्त्री बास्कोटाले...
नेप्सेमा ५० हजार कित्ता ऋणपत्र कारोबार
काठमाडौं / नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमार्फत बुधबार ऋणपत्रको कारोबार भएको छ । नेप्सेका अनुसार ऋणपत्रको २ वटा कारोबार भएको हो । यसअघि अनलाइनबाटै गत असार ३ गते पनि ऋणपत्र कारोबार भएको थियो ।...
जापानमा जन्मदर हालसम्मकै न्युन
एस क्षेत्री
टोकियो / यो वर्ष जापानमा जन्मदर हाल सम्मकै सबैभन्दा न्युन रहेको प्रक्षेपण गरिएको छ ।
यो वर्ष पनि, जापानीहरु बच्चा जन्माउन पहिले भन्दा अझ, उदासिन देखिएका छन् । त्यसो त जापानमा पछिल्ला वर्षहरुमा जन्मदर...

























