उपत्यकाको तापक्रम २.९ डिग्री सेल्सियसमा झऱ्यो

काठमाडौं / काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बुधबार बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा...

एमसीसी सम्झौता संसदबाट पारित हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसदको चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने  जनाएका छन् । राष्ट्रिय सभा, राष्ट्रिय...

चार राजदूत नियुक्त

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई...

नलगाड नपामा ४५५ महिलाको घरमा झन्डा गाड्ने

जाजरकोट / गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउन घरघरमा झन्डा गाडिने भएको छ । जाजरकोटको नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झन्डा गाडेर सहयोग गर्ने भएको हो । नगरपालिकाभित्र रहेका...

‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’को समापन

काठमाडाैं / अखिल नेपाल फुटबल संघको सहकार्य र नेपाली सेनाको आयोजनामा सञ्‍चालन भएको ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’ को आज  पौष ९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा एक...

भोलि सार्वजनिक विदा छैन- गृह प्रवक्ता

काठमाडौं / भाेली सुर्य ग्रहणका दिन सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता केदारनाथ शर्माले हालसम्म त्यस्तो कुनै निर्णय नभएको जनाए । ‘विदा थियो भने त पहिला मलाई जानकारी हुनुपर्ने हो। तर विदा दिनेबारे...

सिद्धार्थ बैंकको सात नयाँ शाखाहरू औपचारिक उद्घाटन

काठमाडौं / सिद्धार्थ बैंकले एकै दिन सात नयाँ शाखाहरु कार्यालयको उद्घाटन गरेको छ। मंगलबार सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक उद्घाटन...

महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं / प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका...

जागरण मञ्चले सीमा अतिक्रमणका बिरुद्धमा एकजुट हुन दलका नेताहरुलाई आग्रह

काठमाडौं / भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्ध एकताबद्ध हुन विभिन्न राजनीतिक दलका नेताहरुले अपिल गरेका छन् । राष्ट्रिय जागरण मञ्चले राजनधानीमा आयोजना गरेको कार्यक्रममा सत्ता पक्ष, प्रतिपक्ष लगायतका दलका नेताहरुले आफ्ना मतभेद र सिद्धान्तहरुलाई...

क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री

एजेन्सी / जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार त्यहाँको संसदको बैठकमा म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र...

RECENT POSTS

HOT NEWS