सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको जनाएका छन् । उनले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरे । आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको...

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

भक्तपुर / नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल...

नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक आइभीआर सेवा सञ्चालनमा

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले  ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरेक्टीभ भ्वाइस रेस्पोन्स (आइभीआर) सेवा सञ्चालनमा ल्याएको छ । यस्ताे...

कार बम विस्फोटमा परी सिरियामा आठको मृत्यु

एजेन्सी सिरियाको टर्कीसँग सीमाक्षेत्र नजिकै सिरियाको उत्तरी सहरमा कार बम विस्फोट हुँदा आठजनाको मृत्यु भएको छ । सिरियन सहर तल अब्यादबाट २० किलोमिटर परको सुलुक गाउँमा कार बम विस्फोट भएको सिरियन सरकारले जनाएको छ ।...

खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गरेको छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं / युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको जनाएका छन् । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै...

उपेन्द्र यादव सरकारबाट बाहिरियो

काठमाडौं / कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। हिजोको मन्त्रिपरिषद् बैठकमा आफूले राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि यादवले आज राजीनामा दिएका हुन्। अहिले संसदीय दलको बैठक बसिरहेको छ। बैठकपछि अन्य मन्त्रीले...

हराएको कुकुर खोजिदिनेलाई लाखौं पुरस्कार दिने

काठमाडौं / प्रायः मानिसको कुनै अमुल्य बस्तुहरू हराएको खण्डमा त्यसका लागि जे पनि गर्न तयार हुने गर्छ । मानिस र जनावरहरुबीचको मित्रताबारे तपाईंले कैयन् कथाहरु सुन्नुभएकै होला । अमेरिकाको सनफ्रान्सिस्कोमा हालै एउटा यस्तै घटना...

CellPay र Sastodeal बीच Cell-A-BRATION अफरको लागि सहकार्य

काठमाडौं /  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म Sasto deal आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै Cell-A- BRATION अफरको लागि  सहकार्य गरेको...

सरकारले दियाे भोलि सार्वजनिक विदा !

काठमाडौं / नेपाल सरकारले भोलि सार्वजनिक विदा दिएको  घाेषणा गरेकाे छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् । संसारभर छरिएर रहेका इसाई धर्मावलम्बीहरुले...

नेकपाका नेताहरुबीचको ‘नीजि मनमुटाव’ सामाजिक सञ्जालमा छताछुल्ल

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबीचको ‘नीजि मनमुटाव’ सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । आइतबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी सदस्य भीम रावललाई ‘हरेक विषयमा प्रवक्ता नबन्‍न’ उपदेश...

RECENT POSTS

HOT NEWS