मिथुन कुँवरले खिचेको फाेटाे प्रथम स्थान हासिल

काठमाडौं / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित 'सुन्दर नेपाल खुसी नेपाली' प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले...

ट्रकको ठक्करबाट एककाे घटनास्थलमै मृत्यु

काठमाडौं / गुर्जुधारामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाईते भएका छन् । ट्रकको ठक्करबाट पर्वत, कुलीपोखरी–१ घर भई हाल चन्द्रागिरि नगरपालिका–७ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर...

ग्लोबल आइएमईद्धारा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

नवलपरासी / ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री...

रात्रीकालीन मनोरञ्जन क्षेत्रमा महिला : रहर कि बाध्यता ?

- निशा तामाङ मनोरञ्जन भन्ना साथ सबैभन्दा सार्थक मनोरञ्जन महिला र पुरुषबीचको सम्बन्धमा गाँसिन पुग्छ । महिला र पुरुषबीचको सम्बन्धमा महसुस गरिने जस्तो मनारोञ्जन अन्य कुनैपनि हुँदैन भन्ने मनोविज्ञान मानिसहरुमा पाइन्छ । तथापी पुरुषहरुका मनोरञ्जनका...

विप्लव नेतृत्वकाे नेकपाद्वारा एमसीसी सम्झाैताकाे बिराेध गर्न अाह्वान

काठमाडाैं / नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण...

सूचनाको हकसँग बाझिएका कानुनहरु संशोधन गर्न सरकारलाई निर्देशन

काठमाडौं / संसदको विकास तथा प्रविधि समितिले सूचनाको हकसँग बाझिएका कानुनहरु संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । सूचना आयोगका पदाधिकारीहरुसँगको छलफलपछि समितिले सूचनाको हकसँग बाझिएका ९६ वटा कानुनहरु संशोधन गर्न सरकारलाई निर्देशन दिएको...

नक्कली घ्यू उत्पादन गर्ने कारखानाका सञ्चालकसहित तीन पक्राउ

वीरगञ्ज / वनस्पति घ्यूमा रसायन मिसाएर शुद्ध गाईको घ्यू भन्दै विभिन्न ब्राण्डका स्टिकर लगाएर बजारमा पठाउने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा (ब्रहमचोक)...

आइएमईका पन्ध्र व्यावसायिक साझेदार पाँच दिवसीय बाकु भ्रमणमा

काठमाडौं / आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने...

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं /  प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । मन्त्रिपरिषद्को २०७६ मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति...

राष्ट्रियसभा बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक’ पेश

काठमाडौं  / राष्ट्रियसभाको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गर्नुभएको हो। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट...

RECENT POSTS

HOT NEWS