स्टार अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत ३५ वटा घातक रोगको उपचार सुरु
ललितपुर / सानेपामा रहेकाे स्टार अस्पतालले स्टार अस्योरेन्स प्याकेज सुरुवात गरेको छ। यो प्याकेजमा स्वास्थ्य बिमा, जीवन बिमा र कल्याण स्वास्थ्य योजना समावेश छन्।
अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीका अनुसार शिखर बिमा कम्पनी र...
ट्राफिक उज्यालो अभियान: ६ हजारलाई सचेतना कक्षा
काठमाडौं / ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ६ हजार...
नारायणी नदिमा ‘पानी जहाज’ को सफल परिक्षण
काठमाडौं / नारायणी नदिमा पानी जहाजको सफल परिक्षण गरिएको छ । चितवनको भरतपुरमा निर्माण गरिएको (मिनि क्रुज सिप ) आइतबार दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’ को सफल परीक्षण...
७२ जना शंकास्पद चिनियाँ नागरिक पक्राउ
काठमाडौं / काठमाडौंको बाँसबारीमा प्रहरीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं अपराध महाशाखा, टोलीले बाँसघारीमा रहेका तीनओटा शंकास्पद घरहरुमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक पक्राउ गरेका...
बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविर सम्पन्न
काठमाडाैं / नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश नं.२ को महोत्तरी जिल्ला, सोनमा गाउँपालिका, वडा...
अन्दाजि ६५ वर्षिय महिला नदीमा शव फेला
कपिलवस्तु / कपिलवस्तुको महाराजगजं नगरपालिका वडा नं ११, वडेगाउको उत्तर वेलनदीमा एक महिलाको शव फेला परेको छ । अन्दाजि ६५ वर्षिय महिला नदीमा डुवेको अवस्थामा शव दखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था...
नेकपा बैठकमा राष्ट्रपतिको हस्तक्षेपले प्रचण्ड-माधव आक्रोशित
काठमाडौं / सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि पार्टीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाललाईसमेत जानकारी...
राजाको सम्पत्तिमा नवमहाराजहरुले ब्रह्मलुट गरेको कमल थापाको आरोप
काठमाडौं / राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजाको सम्पत्तीमा नवमहाराजहरुले ब्रह्मलुट गरिरहेको जनाएका छन् । नेपाल ट्रष्टको जग्गामा अनियमितता भएको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
थापाले आज...
टेलिकमले नम्बर पत्ता लगाउने नयाँ व्यवस्था ल्यायो
काठमाडौं / नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने...
मेला महोत्सवको आयोजना उद्योग वाणिज्य महासंघले मात्र गर्न पाउनु पर्छ : उपाध्यक्ष ढकाल
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम्आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका...

























