जाडो बढेसँगै लाग्ने रुघाखोकी तथा ज्वरोबाट बच्ने उपाय
जाडो बढेसँगै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन्।
शरीरको तापक्रम...
त्रिवि ४५औं दीक्षान्त समारोह : १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित
काठमाडौं / पुल्चोकस्थित पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।
२०७५ असारदेखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिने विद्यार्थीलाई दीक्षान्तमा सहभागी हुन आवेदन माग गरिएको...
१३ औं सागमा पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित
काठमाडौं / सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धनकुटाका खेलाडी र प्रशिक्षकलाई आज नगदसहित सम्मान गरेको छ ।
प्रतिष्ठानले सागको पुरुष फुटबलमा स्वर्ण जित्ने नेपाली टोलीका कप्तान सुजल श्रेष्ठ...
एनटीसीको ६ वटा नम्बरमात्रै देखिएमा रिचार्ज गर्ने तरिका
काठमाडौं / नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न...
मह जोडी जोडीद्वारा ‘नेपालको लागि सय दिन’ अभियान सुरु
काठमाडौं / चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ‘मह जोडी’ले ‘नेपालको लागि सय दिन’ नामक नागरिक अभियान सुरु गरेका छन् ।
गत मंगलबार साँझ हरिवंश आचार्यले केही सन्देशहरुसहित उक्त अभियानको घोषणा गरेका...
नेपाल १७० औं स्थानमा यथावत
काठमाडौं / फिफा वरियतामा नेपालको स्थान यथावत कायम रहेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ ।
यस वर्षको अन्तिममा आएको वरियताअनुसार विश्व वरियतामा भने...
फणीन्द्र नेपाललाई नागरिक अभिनन्दन
दार्चुला / दार्चुलाको खलंगामा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई नागरिक अभिनन्दन गरिएको छ । उनले नेपाली राष्ट्रियताको सम्बद्र्धनमा पुर्याएको महत्वपूर्ण योगदानको कदस्वरूप प्रेमसिंह धामी प्रतिष्ठान र मिडिया विकास समाज नेपालले संयुक्तरूपमा अभियन्ता नेपालको अभिनन्दन...
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, / “नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६” यही पुस ४, ५ र ६ गते काठमाडौंमा सम्पन्न हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त...
सत्तासीन नेकपा र राजपाका नेताहरूकाे गाेप्य बैठक गाेप्य रहेन
काठमाडौं / सत्तासीन नेकपा र मधेश केन्द्रित राजनीतिक दलहरुको साझा संगठन राष्ट्रिय जनता पार्टी बीच आज अनौठो सम्झौता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो सम्झौतामा आशन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्तासीन नेकपाले राष्ट्रिय जनता...
सरकारले सीमा सुरक्षा चुस्त दुरुस्त राख्ने काम अगाडि बढाएको छ : प्रधनमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा समस्याबारे सर्वोच्च अदालतमा परेको रिट निवेदनको जवाफ दिएका छन् ।
सिमा समस्या समाधान कूटनीतिक तहबाट हुने सर्वोच्च अदालतलाई भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेकोबारे प्रधानमन्त्री...

























