प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कोशी अस्पतालमा
माेरङ / विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन्...
नेकपाद्वारा कालिकोटमा खुल्ला जनसभा
कालिकोट / नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका विभिन्न कार्यक्रम गरिरहेको छ ।
सरकारले प्रतिबन्ध लगाएको जनाए पनि कालिकोटमा कुनै प्रभाव नदेखिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी दिनुभयो । शुक्रबार मात्रै ने.क.पाले शुभकालिका – २ मा आमसभा गरेको...
समाजवादी र राजपालाई पालैपालो प्रयोग गर्दै नेकपा
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री...
१०१ वर्षकि हजुर आमाले जन्माइन १७ औ सन्तान
एजेन्सी / ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ ।
इटालीमा १०१ वर्षकी हजुर आमाले एक सन्तानलाई जन्म...
गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वमा राष्ट्रिय विदा दिन सरकारसँग माग
बुटवल / आगामी पुस १५ गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसारका साथै अन्य जनजातिका पाँच मुख्य पर्व परेकाले राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेका कारण...
नेपालको निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक
काठमाडौं / नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ ।
यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८...
म्याराथनमा कान्छीमायाको ह्याट्रिक
काठमाडौं / काठमाडौं म्याराथनको उपाधिमा कान्छीमाया कोजुले ह्याट्रिक गरेकी छन् । आज बिहान भएको म्याराथनमा महिलातर्फ लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेकी हुन् । नेपाल एपीएफ क्लबकी धाविका कान्छीमायाले निर्धारित दुरी दुई घन्टा...
नेपालका रसायनशास्त्री अच्युत अधिकारी युनेस्कोको प्रतिष्ठित पुरस्कारबाट सम्मानित
काठमाडौं । नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारी युनेस्कोको प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् ।
संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अधिकारीलाई ५ हजार अमेरिकी डलरको...
प्रहरी र सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुर्गामी महत्त्वको रहने : प्रधानन्यायाधीश...
काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विगतमा भन्दा केही भिन्न अवस्था, परिस्थिति र सन्दर्भमा हुनलागेको फौजदारी न्याय प्रणालीका महत्त्वपूर्ण आधार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुरगामी महत्त्वको रहने...
निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि : उपाध्यक्ष ढकाल
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने जनाएका छन् ।
पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने– नेपालका तीनओटै तहका सरकारहरुले निजी...

























