पूर्वमा पूर्वराजा ज्ञानेन्द्रको यस्तो भव्य स्वागत
काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल शाहसँग झापा पुगेका छ्न । निजी भ्रमणको सिलसिलामा बुधबार झापाको दमक पुगेका हुन्।
झापा पुगेका शाहको भव्य स्वागत गरिएको छ । उनी आउने खबर आए लगत्तै उनको स्वागतका...
सभामुख चयनको विवादले सत्तासीन नेकपा फूटको संघारमा
काठमाडौं / संसद्को हिउँदे अधिवेशन पुस ४ लागि आह्वान भएको छ। अधिवेशनको पहिलो प्राथमिक कार्यसूचीमा सभामुख चयन प्रक्रिया छ । अधिवेशनको मिती नजिकिएसँगै रिक्त रहेको संघीय संसदको सभामुखको दौड पनि सुरु भएको छ ।
सत्तारूढ...
भारतमा जारी आन्दोलनकारीलाई ‘गुरिल्ला’ राजनीतिको टिप्पणी गर्दै मोदीद्वारा शान्त रहन आग्रह
नयाँदिल्ली / भारतमा पछिल्ला केही दिनयता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरू भइरहेका छन् । भारतका विभिन्न शहरमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन्।
प्रदर्शन चर्किंदै गएपछि प्रधानमन्त्री...
मित्रराष्ट्र अमेरिकाद्वारा नेपाली सेनालाई M-28 Skytruck हस्तान्तरण
काठमाडाैं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा मध्य एयर बेश गौचर व्यारेकमा एक विशेष समारोहका बीच मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाद्वारा सहयोग स्वरुप नेपाली सेनालाई प्राप्त M-28 Skytruck गोटा-२ अाज हस्तान्तरण गरेको छ ।...
विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न समानहरु बरामद
सल्यान, दार्मा गाउँपालिका-५ उत्तिसेनी बस्ने ५१ वर्षीय पदम केसीको घरबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न समानहरु बुधबार प्रहरीले बरामद गरेको छ ।
उनको घरबाट डिटोनेटर ५ थान, ईलेक्ट्रोनिक डिटोनेटर २ थान, सेप्टि फ्युज १...
ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु
कैलाली / डाघोडी नगरपालिका-१० मुर्गवास्थित सडकमा से.१ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साईकलयात्री डोटी जोरायल गाउँपालिका-४ घर भई कैलाली घोडाघोडी नगरपालिका-११ बस्ने चन्द्र बहादुर थापाको १३ वर्षीय छोरा बिशाल बलामिको घटनास्थलमै मृत्यु भएको...
आज नेपाली राष्ट्रिय झण्डा दिवस
काठमाडौं / आज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान’ भन्ने नारासहित नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
२०६२ साल...
सत्तासीन नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक भोलि पनि बस्ने जनाइएको छ । तीनदिन देखि लगातार चलेको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले विभिन्न कोणबाट आफ्ना धारणा...
नेपाल एयरलाइन्सलाई ‘मष्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’ प्राप्त
काठमाडौं / नेपाल वायुसेवा निगमले 'मष्ट पपुलर एयरलाइन्स अवार्ड २०१९' प्राप्त गरेको छ । उक्त सम्मान आज आयोजित कार्यक्रममा 'एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन'का तर्फबाट संस्थापक अध्यक्ष टि.पि. एस. ग्रोभरले नेपाल वायुसेवा निगमका कार्यकारी...
दुर्घटना कम गर्न ‘ट्राफिक उज्यालो अभियान’ सुरु
काठमाडौं / सवारी आवागमनलाई सहज वनाउदै सम्भावित दुर्घटनालाई कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालय महाशाखाले आजवाट 'ट्राफिक उज्यालो' अभियान शुरु गरेको छ ।
ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महाशाखावाट आजवाट ३...

























