एनआईसीले ६ नयाँ शाखा विस्तार

काठमाडौं /   एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नं  १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरे, काठमाडौं महानगरपालिका...

प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा अस्पताल भवन निर्माण हुँदै

काठमाडाैं /  गाउँमा अस्पताल स्थापनाका लागि आवश्यक संरचना निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माणका लागि प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माणकार्य शुरु गरिएको...

विवादै विवादमा उपसभामुखबाट विद्या भट्टराईको शपथ ग्रहण

काठमाडौं /  हालै सम्पन्न उपचुनावमा कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईको आज (मंगलबार) शपथ ग्रहण भएको छ। दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्वाहाम्फेले संसदको कृषि समितिको हलमा भट्टराईलाई शपथ ग्रहण  गराएकी हुन्। सामान्यतया सांसदलाई सभामुखले शपथ...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजी सहित बोलिभियन नागरिक राहदानी नम्बर सिइ २८०७२ वाहक ४१ वर्षीया HERRERA ARTEAGA OLGA लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा...

राजदूतावासद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

काठमाडौं / नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी...

क्रान्तिकारी माओवादीले भारतीय विस्तारवादी हस्तक्षेपका विरूद्ध चरणबद्ध संघर्ष गर्ने

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । २०७६ मङ्सिर २६ देखि २९ गतेसम्म  बसेको...

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सहकार्य

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र...

सिद्धार्थ बैंकले ल्यायाे “सरल एसएमई कर्जा”, यस्ता छन् सुविधा

काठमाडौं / सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले साना तथा मझौला उद्यमीहरुले...

अहिलेसम्म कसैले पढ्न नसकेकाे संसारकै अनाैठाे पुस्तक

एजेन्सी / संसारमा यस्ता पनि  पुस्तक रहेछ जुन अहिले सम्म  कसैले पढ्न सकेकाे छैन  यस्ताे पढ्न नसक्ने पुस्तक  कुन पो होला र  ? विश्वका  कुनै पनि पुस्तक कोही न कोही मानिसले त अवश्य पनि...

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको...

RECENT POSTS

HOT NEWS