च्याम्पियन्स लिग राउन्ड अफ १६ को ड्र सार्वजनिक
एजेन्सी / विश्वको बहुचर्चित फुटबल लिग च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ड्र अाज सार्वजनिक भएको छ ।
राउन्ड अफ १६को ड्रअनुसार डर्टमण्डले पेरिस सेन्ट जर्मनको सामना गर्दा रियल मड्रिडले म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।...
अमेरिकाद्वारा उत्तर कोरियासँग फेरि वार्ताको प्रस्ताव
एजेन्सी / अमेरिकाले उत्तर कोरियासँग फेरि वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले वार्ताको प्रस्ताव गरेका हुन् ।
दक्षिण कोरियाको राजधानी सोलमा सोमबार आयोजित एक कार्यक्रममा बेइगनले सो...
रोशनी शाहीको बयान आज पनि जारी ! के भनिन् महराविरुद्ध रोशनीले अदालतमा ?
काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने क्रममा पीडित भनिएकी रोशनी शाहीको बयान आज पनि जारी रहेको छ । आइतबारदेखि शाहीले आफ्नो बयान दिइरहेकी छिन् ।
आइतबार पीडित भनिएकी...
बाघचाललाई नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग
काठमाडौं / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।
देशका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै...
राप्तीमा विपत तथा जोखीम न्युनिकरणका लागि प्रशिक्षण
- तिर्थराज ज्ञवाली
दाङ / राप्ती गाउँपालिका क्षेत्रमा आईपर्ने विपत तथा जोखीम न्युनिकरणका लागि कार्यपालिकाका पदाधिकारीहरु, विषयगत समिति, शाखा प्रमुखहरु र अन्य सम्वन्धित कर्मचारीहरुलाई प्रशिक्षण गरिएको छ ।
राप्ती गाउँपालिका क्षेत्रमा आउन सक्ने विपद् जोखीमलाई न्युनिकरण...
ल्होसारमा शर्मिला र संजिवको धमाका हुने
टोकियो / तमु धीं जापानको आयोजनामा हुने २५ औं ल्होसार साँझ तथा रजत जयन्ती २०२० लाई धमाकेदार बनाउन चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र लोक दोहोरी गायक राकेश गुरुङ टोकियो आउने भएका छन् ।...
यस्ताे रहेकाे छ अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्षद्वयको तर्फबाट राखिएको राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल हुने कार्यक्रम छ...
नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने जनाउनु भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका...
नेपाल वायुसेवा निगमले थप दुई गन्तव्यमा उडान शुरु गर्ने
काठमाडौं / नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने भएको छ ।
निगमको मंसीर २६ गते बसेको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको...
रुमाल बोक्ने गर्नुभएको छ ? थाहा पाउनुस् ७ तथ्य
रुमाल बोक्ने गर्नुभएको छ ? धेरै मानिसको गोजीमा रुमाल बोक्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् ।
कतिपय अवस्थामा रुमालको निकै ठुलो काम आइलाग्छ । यदि यस्तो बेला आफूसंग रुमाल...

























