बाघका कारण गाउँले आतंकित, हालसम्म २ काे मृत्यु

बाँके / बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका...

संसारकै अनौठो ढुंगा, जसलाई फुटाउँदा रगत र मासु निस्कन्छ

एजेन्सी / सामान्यतया ढुंगा फुटाउँदा टुक्रा–टुक्रा हुन्छ । तर संसारमा एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासु निस्कन्छन् । चिली र पेरुका समुद्रमा यस्ता ढुंगा पाइन्छ जसलाई फुटाउँदा रगत र मासु निस्कन्छ...

नेकपाको स्थायी समिति बैठकबाट पाँच कार्यसुचि पारित, भोलि अर्को बैठक बस्ने

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच वटा कार्यसुची पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...

देशको कार्यकारी प्रमुख भए भने पहिला आफ्नो देशको भाषालाई राम्रो र समृद्ध बनाउँछु :...

पोखरा / आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली भाषा र साहित्यको संरक्षण एवम् सम्बर्धन गर्नु सबै नेपालीको कर्तव्य हो भएको जनाएका छन्। शुक्रबारदेखि पोखरामा शुरु भएको आइएमई साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने-आफ्नो...

नवलपरासीको दशगजा क्षेत्रमा भारतीय चेकपोस्ट निर्माण

नवलपरासी / सीमा जडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियमविपरीत स्थापना...

आगामी पुसमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

विराटनगर / भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ । मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीद्वारा...

भारतमा आन्दोलनको चर्को रुप, प्रहरीको गोली लागी ६ जनाको मृत्यु

एजेन्सी / भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्...

पत्रकार र सञ्चार माध्यमलाई सम्मान हुँदै

दाङ / नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७औं स्थापनादिवसको अवसरमा पत्रकार, सञ्चार माध्यम र अक्ष्यकोष दात्तालाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको पुरस्कार छनौंट समितिको आइतबार बसेको...

लागूऔषध गाँजासहित ५ जना पक्राउ

वीरगञ्ज/ नेपाल प्रहरीले पर्साबाट ५ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । वीरगञ्ज–१८ बस्ने २० बर्षीय फुलमह्मद मियाँ, २० बर्षकै नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथौल १९ बर्षीय एजाजुल देवान, १९ बर्षीय अली हुसेन...

राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद र स्वाभिमान

डा. टीकाराम पोखरेल नेपाल भारत बीचको सीमा विवाद नयाँ विषय होइन । तर उतारचढाव भने बेलाबेला नयाँ जस्तो बन्छ । सीमाको एजेण्डा कहिले उग्रराष्ट्रवाद भएर आउँछ, कहिले समर्पणवाद भएर थन्किन्छ । यतिबेला फेरि राष्ट्रवाद उग्र...

RECENT POSTS

HOT NEWS