मोदीले समय नदिएपछि माधवकुमार नेपालको भारत भ्रमण स्थगित
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण स्थगित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि भ्रमण स्थगित भएको हो ।
नेपाल-भारत सीमा विवादबारे कुरा गर्न नेता नेपाल प्रधानमन्त्री...
सागमा नेपाल र श्रीलंकाबीचको खेल बराबरी टुंगियाे
काठमाडौं / १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले एक–एक गोलको बराबरी खेलेका छन्। अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले श्रीलंकासँग अंक बराबरी गरेको हो। निर्धारित ९० मिनेटको समय नेपालले १ गोलको अग्रता...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं / दाङकाे गढवा गाउँपालिका-२ पचाहास्थित सडक खण्डमा ना.२ ख ७५११ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय आत्मराम चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न बस र...
टेलिकमकाे नयाँ अफर ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’
काठमाडाैं / नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखेर भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई...
कहिले होला त देशमा परिवर्तन ?
श्याम क्षेत्री
भारतले आफ्नो राजनीतिक नक्सामा नेपाल सिमाका भुभाग आफ्नो तिर देखाए सगै देशमा सिमा बचाउन बिभिन्न बिरोधका कार्यक्रम भइरहेको छ । सबैलाई देशको माया छ। भारतीय मिचाहा प्रवृत्तिको बिरोध हुनु जरुरी पनि छ, र...
१३ औँ सागकाे टेनिसमा दुई काश्यपदक जित्याे
ललितपुर / नेपालले १३औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत टेनिस खेलमा ऐतिहासिक दुई काश्यपदक जित्न सफल भएको छ । सातदोबाटोस्थित टेनिस कम्पलेक्समा सम्पन्न खेलमा नेपालले यो उपलब्धि हासिल गरेको हो । नेपालले उक्त काश्य...
भारतद्धारा चन्द्रमामा पठाएको चन्द्रयान ८७ दिनपछि भेटियो
एजेन्सी / भारतीय कम्प्युटर प्रोग्राम तथा मेकानिकल इन्जिनियर सनमुग सुब्रमण्यमले जुटाएको प्रमाणमाथि अनुसन्धान गरेपछि अमेरिकी अन्तरिक्ष एजेन्सी ९नासा०ले विक्रम ल्याण्डरको अवशेष भेटिएको पुष्टि गरेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० ले चन्द्रमामा पठाएको विक्रम...
पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा पर्रोहा परमेश्वर बोलबम धाममा पूजा
रूपन्देही / गत आइतबार १५ मंसिरदेखि देशको पश्चिम क्षेत्रको भ्रमण शुरु गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पश्चिमको पशुपतिनाथका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा पूजा गर्नुभएको छ ।
आज दिउँसो ३...
उच्च अदालतमा महरालाई छुटाउन रोशनीको निवेदन !
काठमाडौं / बलात्कार प्रयासको अभियोगमा जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी...
बालबालिकाको हत्याप्रति युनिसेफद्वारा कठोर निन्दा
एजेन्सी / संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ । लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनहरुमा भएको हवाई हमलाका...

























