उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि अर्को निर्वाचनमा सकिने खतरा छ : वामदेव गौतम

काठमाडौं / सत्तारुढ दल नेकपाका सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले आगामी दिनमा नेकपाले राम्रो काम नगरे अर्को निर्वाचनमा सकिने खतरा बढेको धारणा व्यक्त गरेका छन् । उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि नेकपाले...

६८ केजीमुनिको समूहमा नेपाललाई स्वर्ण

ललितपुर / वीरबहादुर महराले आज पाकिस्तानी प्रतिद्वन्द्वीलाई फाइनलमा हराउदै जारी १३ औं सागअन्तर्गत पुरुष ६८ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित तेक्वान्दो हलमा वीरबहादुरले पाकिस्तानका मोहम्मदलाई ४१–३६ को स्कोरमा हराएर स्वर्णमा कब्जा जमाएका...

साग फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौं / नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले भुटानलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले ४—० को फराकिलो गोल अन्तरले हराएको थियो । खेलमा कप्तान सुजल श्रेष्ठले २...

एनआईसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको...

आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढायाे

काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो...

सागमा नेपालले जित्यो १५ स्वर्ण

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा नेपालले जित्यो । नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

तेह्रथुम / म्याङलुङ नगरपालिका-७ आङबुङ बस्ने छबिलाल गुरागाँईको घरमा आइतबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ४० हजार रुपैयाँ समेत जलेर करिब ६ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल...

साग फुटबलमा भुटानले बंगलादेशलाई हरायो

काठमाडौं  / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशलाई १—० गोल अन्तरले हराएको छ । प्रतियोगिताको पहिलो खेलको ६५ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्जेन प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको...

भारतबाट अतिक्रमित भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका...

४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? (सूचीसहित)

काठमाडौं / शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी रहेकाे छ ।  निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ । जसमा १ प्रदेशसभा भक्तपुर निर्वाचन क्षेत्र नम्बर...

RECENT POSTS

HOT NEWS