बाली जोगाउन कुकुरलाई बाघ बनायो

एजेन्सी / हाम्रो देशमा बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँदछ । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपायहरु अपनाएको पाइन्छ । तर अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरेका छन्...

सुनसरीमा मध्यराति भयानक दुर्घटना, ७ जनाको मृत्यु

इटहरी– सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति करिब...

बाल सुधार गृहबाट फरार भएका दुई प्रतिवादी पक्राउ

मोरङ / बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते भागी फरार रहेका ज्यान मार्ने उद्योग  मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी...

आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

संखुवासभा / खाँदबारी नगरपालिका-१० बतासे बस्ने वीर बहादुर राईको घरमा विजुलीको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट...

देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

काठमाडौं  / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारकासाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने जनाउनुभयो । मंसिर १५...

हामी शब्दकाे प्रयोगबाट सम्बन्ध प्रगाढ हुने अनुसन्धानकर्ताकाे दाबी

एजेन्सी / मानिसहरु सबन्धलाई मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा...

उपनिवार्चान अपडेट : कास्कीमा चार बजेसम्म ६० प्रतिशत बढी मतदान

पोखरा / कास्की २ मा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मत खसालेका छन् । ५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन...

इतिहास बोकेको चिया कारखाना संकटमा

इलाम र चिया उद्योगको इतिहास बोकेको इलामको १ सय ४१ वर्ष पुरानो चिया उद्योगको अस्तित्व संकटमा पर्न लागेको भन्दै इलामका अगुवाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय सरकारलाई उद्योग संरक्षणको जिम्मा दिनसमेत माग गरेका...

हरिणको पेटबाट सात किलो फोहोर निकालियाे

एजेन्सी /  उत्तरी थाइल्याण्डको एक राष्ट्रिय निकुञ्जमा एउटा हरिण मृत फेला पर्यो । उक्त मृत हरिणको पेटबाट सात किलो फोहोर निकालिएको छ । अधिकारीहरुका अनुसार हरिणको पेटभित्र मान्छेले लगाउने अण्डरवेयर, प्लास्टिकका झोला, कफीका प्याकेट,...

दैनिक ९ घण्टा सुत्नेले अब पाउँछन् १ लाख पुरस्कार

एजेन्सी / बढी सुत्ने मानिसहरूलाई एक कम्पनीले सम्मानित गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । भारतको बैंगलोरको एक कम्पनीले सुत्नका लागि १ लाख रुपैयाँ दिन्छ । तपाईंले ९ घण्टा सुतेर निन्द्रा पुर्‍याउन सक्नुहुन्छ र...

RECENT POSTS

HOT NEWS