इराकमा भ्रष्टाचार विरोधी प्रदर्शन १५ जनाको मृत्यु

एजेन्सी / इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते भएको जनाएको...

गुल्मीमा ६१ प्रतिशत मत खस्यो, बेलुका ५ बजेसम्म मतदान हुने

गुल्मी / गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नं.  ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये एक हजार २५० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएका छन्...

तीन स्वर्ण जित्ने लक्ष्य उपलब्ध भएन खेल सामग्री

काठमाडौं / यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को धनुकाँण (आर्चरी) मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन्। श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले...

भ्रष्टाचारीहरु छिर्न नपाउने संसारकै अनौठो मन्दिर

काठमाडौं  / धेरैजसो देशमा भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचार गर्नेहरुले धेरै सम्पति थुपार्ने पनि गर्छन । भ्रष्टाचार गर्नेहरु घर र कार्यलयबाट निष्कासन गरिएको पनि सुनिएको छ । भ्रष्टाचार गर्नेलाई कुनै कार्यलयले प्रबेश निषेध...

घुससहित इन्जिनियर पक्राउ

कैलाली / शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई  घुस रकमसहित पक्राउ गरिएको छ। ठेक्काको काममा कमिशन मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले...

चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं / मित्रराष्ट्र पाकिस्तानबाट चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका चिकित्सकहरुको सहभागितामा शनिबार  निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा भएको सो शिविरमा...

नेपाली मुलकी अस्मिता इन्ग्लिश क्लब एस्टन भिल्लामा अनुबन्धित

काठमाडौं / नेपाली मुलकी फुटबलर अस्मिता आले मगर व्यवसायिक खेलाडीको रुपमा इन्ग्लिश क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको अस्मिताले शुक्रबार क्लबसँग औपचारिक सम्झौता गरेकी छिन्...

नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार

नेपालगञ्ज / नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ । विमानस्थलबाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको...

दुर्घटना न्यूनिकरण गर्न छुट्टै साइकल लेन बनायाे

काठमाडौं / ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ । शनिवार  महानगरपालिकाले  एक कार्यक्रमका बीच  कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि...

लमजुङमा मतदान केन्द्र टाइम बम विस्फोट

लमजुङ /  लमजुङको सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ । मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी...

RECENT POSTS

HOT NEWS