भारतीय पक्षले जबर्जस्ती कुलो बनाएकामा चर्को विरोध
पर्सा / पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी...
भरतपुर नपाले भ्रमण वर्ष २०२० मा विशेष कार्यक्रमका साथ पर्यटकको स्वागत गरिने
चितवन / भरतपुर महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० लाई विशेष कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । सङ्घीय सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानी र प्रदेश सरकारले छानेको एक जिल्ला एक पर्यटकीय...
एम्बुलेन्स खरिद गर्नका लागि सांस्कृतिक तथा पर्यटन मेला
चितवन / माडीमा सांस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ । आगामी मङ्सिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१ बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको आयोजना,...
१५ श्रीमतीसँग सगोलमा बस्ने संसारकै अनौठो राजा
एजेन्सी / राजाहरू धेरै श्रीमती राख्नमा खप्पिस हुन्छन् भन्ने कुरा हाम्रै देशको इतिहास पढ्दा पनि थाहा हुन्छ । हाम्रोमा अहिले राजतन्त्र छैन त्यसैलले बहुपत्नीवाला राजा पनि छैनन् । तर यो जमानामा दुनियाँको एउटा देशका...
मासु राम्ररी नपकाएर खाएमा दिमागमा पुग्छ फित्ते जुका
एजेन्सी / तपाईले मासुलाई कतिमिनेट पकाउनुहुन्छ? राम्ररी पकाउनुहुन्छ या हुँदैन? चिकित्सकहरुले मासु राम्ररी पकाएर मात्र खान सुझाएका छन्।
चीनमा ४६ वर्षीय निर्माण कामदारलाई छारेरोग देखियो। त्यो छारेरोग कारण देखियो फित्ते जुका। फित्ते जुका प्रायः राम्ररी...
दाङको दुई स्थानमा उपनिर्वाचन जारी, सुरक्षा व्यवस्था अत्यन्त कडा
दाङ / दाङको दुई स्थानमा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन भैरहेको छ । सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको र मतदाताहरुले निर्वाध ढंगले मतदान गरिहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ र घोराही उपमहानगरपालिका...
अमेरिकाको भड्डा टिप्पणीप्रति चीनद्धारा आपती व्यक्त
एजेन्सी / हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरिरहे अमेरिकाविरुद्ध ‘दृढ प्रतिक्रियात्मक कदम’ चाल्ने चेतावनी चीनले दिएको छ। करिव पाँच महिनादेखि हङकङमा लोकतन्त्र पक्षधरले सरकारविरोधी प्रदर्शन गरिरहे पनि मुखै खोलेर चीनले अमेरिकालाई चेतावनी दिएको यो पहिलो...
सप्तरीको छिन्नमस्तामा हालसम्ममा ५० प्रतिशत मत खस्यो
राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ वडा अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा हालसम्म ५० प्रतिशतले मतदान खसेको छ भने शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।
आज शनिबार बिहान निर्धारित समयमै मतदान सुरु भएको मतदान...
कपिलबस्तुमा अहिलेसम्म १ हजार ५१ मत खस्यो
कपिलबस्तु / शिवराज नगरपालिका वडा नं. १० को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट नै मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनाए ।
निर्वाचनको लागि २ वटा...
अल्बानियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुग्याे
एजेन्सी / अल्बानियामा दुई दिनअघि गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । गत राति मात्रै च्यापिएर रहेका १० जनाको शव झिकिएको हो ।
रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म मृत्यु हुनेको...

























