खाना अपच भएमा यि उपायहरू अपनाउनुहाेस्
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :
अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस...
कालापानीबारे भारतसँग वार्ता आरम्भ, भारतलाई प्रमाण देखाइने
काठमाडौं / सरकारले कालापानीबारे भारतसँग वार्ता आरम्भ भएकाे छ । आज अनौपचारिक रुपमा चलेको वार्ता औपचारिक बन्दा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको प्रमाण पेश गर्ने भएको छ ।
सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै...
अबैध रुपमा हुण्डीको कारोवार गर्ने व्यक्ति पक्राउ
काठमाडौं / स्काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखबाट खटिएको प्रहरी टोलिले मंसिर १२ गते काठमाडाैंकाे न्युरोडबाट कृष्ण प्रसाद भट्टराईलाई अन्जनी ओभरसिजका संचालक...
यस्ताे रहेछ ईश्वरको अनुहार
एजेन्सी / हरेक धर्ममा आ–आफ्ना भगवानका मूर्ति तथा तस्वीरहरु घर तथा धार्मिक स्थलहरुमा देख्न पाइन्छ । यस्ता मूर्ति तथा तस्वीरका मुखाकृतिहरु काल्पनिक हुन् किनकि अहिलेसम्म साक्षात् भगवानको अनुहार देखेको भन्ने प्रमाण कसैले पेस गर्न...
चीनमा भूकम्पबाट एक जनाको ज्यानगयो, २ हजार जना प्रभावित
एजेन्सी / चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।
भूकम्पबाट पाँच जना घाइते भएका थिए ।...
प्रभु बैंकको पिङ्गलास्थानमा १९७औं शाखा सञ्चालनमा
काठमाडौं / प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने का. म.नपा वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा १९७औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा....
तिमीसँगै गीत सार्वजनिक
काठमाडौं / गायिका मेलिना राईको तिमीसँगै नयाँ गीत सार्वजनिक भएको छ । गीतका रचनाकार हुनुहुन्छ साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा गीति एल्बम 'अमर' मा रहेको, संगीतकार राम कार्कीको संगीत र...
मोदीको आशीर्वादमा नेपालको कार्यकारी बन्ने प्रचार !
काठमाडौं । अमेरिकाबाट प्रकाशित ‘फोब्र्स’ म्यागजिनको व्यवस्थापन पक्षलाई रिझाएर विश्वका अर्बपतिहरूको सूचीमा सूचीकृत हुन सफल भएका नेपालका उद्यमी विनोद चौधरी नेपालकै कार्यकारी प्रमुख बन्ने प्रचारमा लागेको पाइएको छ । विनोदले आफूलाई इण्डियन प्रधानमन्त्री नरेन्द्र...
नेपाललाई अमेरिकाले यसरी दियो धम्की
काठमाडौं । अमेरिकी कंग्रेसका सांसदहरूले पत्र लेखेर नै नेपालमा अमेरिकाको गतिविधि सञ्चालनमा बाधा नपु¥याउन चेतावनी दिएको थाहा भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीलाई पठाएको पत्रमा अमेरिकी सांसदहरूले नेपालमा तिब्बती...
अर्घाखाँची बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, ११ को सनाखत
अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ ।
सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी...

























