भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै
काठमाडौं– भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ।
स्थानीय सौका भाषामा काली...
एक युवकले ३० सेकेन्डमा १०० पटक डोरी खेलेर नयाँ किर्तीमान राखे
एजेन्सी / चीनका एक युवकले तीस सेकेन्डमा सय पटक डोरी खेलेर किर्तिमान राखेका छन् ।
वांग सिसेन नाम गरेका ती युवकले तीस सेकेण्डमा सय चोटि डोरी नाघेर खेल्न सफल भएका थिए । उनले उक्त प्रतियोगिताबाट...
नेपालमै प्रथम पटक ६३ वटा साहित्यिक कृति बिमोचन
काठमाडौं / आधुनिक साहित्य परिषदको आयोजनामा नेपालमै प्रथम पटक ६३ वटा कृतिको बिमोचन भएकोछ ।
गौरी पब्लिलिक रिलेशनद्धारा दिल्ली रमण पुस्तकालयमा गत मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / का.म.नपा-२६ कपुरधाराबाट अवैध लागूऔषध गाँजा २ केजी २ सय ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान डेरा गरी बस्ने डडेल्धुरा घर भएका २१ वर्षीय...
शङ्कास्पद वस्तु विस्फोट गराएको अभियोगमा एक पक्राउ
पोखरा / पोखरा मनपा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आज दिउँसो १२ः४७ बजे विस्फोट भएलगत्तै व्यापक प्रहरी परिचालन...
नेपाल प्रहरी र टेलिकमबीच समझौतापत्रमा हस्ताक्षर
काठमाडौं / नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लव) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमबीच नेपाल पुलिस क्लवको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा...
१३औँ साग भलिबलमा नेपालको विजय
काठमाडौं / आजबाट सुरु १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सेटमा हराउन सफल भएको...
म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर भएको बताएका छन् । उनले पहिलो आफू र दोश्रो अध्यक्ष प्रचण्ड भएको दाबी गरेका छन् ।
सोमबार साँझ कान्तिपुर टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने...
मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दा
काठमाडौं– सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरूलाई ठगी मुद्दाअन्तर्गत कारवाही प्रक्रिया अघि बढाउने भएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतवार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही गर्नेबारे...
पोखराका वडाअध्यक्षको घरमा बम विस्फोट, कारमा क्षति
कास्की– पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम बिस्फोट भएको छ ।
सोमबार बिहानै भएको बम बिस्फोटका कारण बिरौटा स्थित उनको घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको टोयटो...

























